NEW
Font size
Worksheetsनेपालको राणाकालिन इतिहास
Total questions: 21
Worksheet time: 10mins
राणा साशनको सुरुवात कस्ले गरेका थिए ?
जंगबहादुर
अजंगबहादुर
धिर समसेर
राजा सुरेन्द्र
राणा कालमा महिलाले कति वर्ष सम्म विवाह नगरे पैतृक सम्पती पाउने व्यबस्था गरियो?
३६ वर्ष
३५ वर्ष
३१ वर्ष
२० वर्ष
नेपालको पहिलो प्रेस कुन हो?
गिद्दे प्रेस
जंग प्रेस
गिद्दे छपाइ
काग छ्पाइ
नेपालको पहिलो पत्रीका कुन हो?
कान्तिपुर
राइजिङ नेपाल
गोरखापत्र
गोरक्ष दैनिक
नेपालको पहिलो बैंक कुन हो?
नेपाल राष्ट्र बैंक
नेपाल बैंक लिमिटेड
कृषि विकास बैंक
NIC Asia Bank
राणाहरुले नेपालमा कति वर्ष सम्म शासन गरे?
१०३ वर्ष
१०४ वर्ष
१०५ वर्ष
१०६ वर्ष
नेपालको सबै भन्दा पहिलो अस्पताल कहिले स्थापना गरीयो?
बि सं १९५७
बि सं १९४७
बि सं १९४९
निजामती तथा सेनाको तलब बृद्दी गर्ने प्रधानमन्त्री को हुन?
जुद्द सम्सेर
पद्म सम्सेर
मोहन समसेर
नेपाल बैंक लिमिटेड को स्थापना कहिले भयो?
बि सं १९९४
बि सं १९९५
बि सं २००७
देशभर आधार पाठशालाको स्थापना कस्ले गरे?
देव समसेर
चन्द्र समसेर
जुद्द समसेर
प्रौढ शिक्षाको सुरुवात कस्ले गरे?
पद्म समसेर
देव समसेर
जुद्द समसेर
जंग बहादुरलाई श्री ३ को पदवी कस्ले दियो?
राजा सुरेन्द्र
राजा त्रिभुवन
राजा ज्ञानेन्द्र
नेपालको इतिहासमा पहिलो कानुन कसका पालामा बन्यो
मोहन समसेर
जंगबहादुर
पद्म समसेर
नेपालको इतिहासमा पहिलो संविधान कहिले बन्यो?
बि सं 2004
बि सं 1903
बि सं 1981
पहिलो संविधान बनाउंदा प्रधानमन्त्री को थिए ?
मोहनसमसेर
पद्म समसेर
जुद्द समसेर
जंगबहादुर
अन्तिम राणा प्रधानमन्त्री को थिए?
जंगबहादुर
जुद्द समसेर
पद्म सम्सेर
मोहन समसेर
जनसंख्या गतिशीलत हुन्छ।
ठिक
बेठिक
नेपालको पहिलो जनगणना कहिले लिइयो?
बि सं १९६८
बि सं १९५८
बीस १९७८
पहिलो जनगणना अनुसार नेपालको जनसंख्या कति थियो?
५६ लाख ३८ हजार ७ सय ४९ उनन्चास
५६ लाख ४८ हजार ७ सय पचास
२ करोड २० लाख
२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या .... छ
२,६४,९४,५०४
२,३१,५१,४२३
जनगणना २०७८ को मुख्य नारा के थियो?
तेरो जनगणना तेरो सहभागिता
मेरो जनगणना मेरो सहभागिता
