wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

विविध २

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.
पृथ्वी दिवस कहिले मनाइन्छ ?
a)
अप्रिल २२
b)
जून २१
c)
मे १
d)
जून ५
2.
तिनाउ खोलाको प्राचिन नाम के हो ?
a)
तिलोत्तमा
b)
सारदा
c)
इच्छुमती
d)
कृष्ण गण्डकी
3.
उचाइको आधारमा सही क्रम कुन हो ?
a)
सगरमाथा, कंचनजंघा, ल्होत्से, मकालु
b)
सगरमाथा, कंचनजंघा, ल्होत्से, मनास्लु
c)
सगरमाथा, ल्होत्से, कंचनजंघा, मनास्लु
d)
सगरमाथा, अन्नपूर्ण, मकालु, ल्होत्से
4.
घाटु नृत्य कुन जातीमा प्रचलित छ ?
a)
गुरुङ
b)
मगर
c)
लिम्बु
d)
राई
5.
सार्कको स्थापना कहिले भएको हो ?
a)
१९८५ डिसेम्बर ८
b)
१९८५ डिसेम्बर ७
c)
१९८५ डिसेम्बर ५
d)
१९९५ डिसेम्बर ८
6.
उपल्लो तामाकोशीको बिद्युत क्षमता कति रहेको छ ?
a)
४५६ मेगावाट
b)
५५६ मेगावाट
c)
७८७ मेगावाट
d)
१४४ मेगावाट
7.
वर्तमान ओली सरकारका राजिनामा दिएका कानुन मन्त्री को थिए ?
a)
शेर बहादुर तामांग
b)
रघुबीर महासेठ
c)
भानुभक्त ढकाल
d)
शेर बहादुर राई
8.
नेपालका मन्त्रीहरुले को समक्ष सपथ ग्रहण गर्छन?
a)
राष्ट्रपति
b)
प्रधानमन्त्री
c)
प्रधानन्याधिश
d)
संसद
9.
स्थानीय तहको व्यवस्थापिका (Legislative) लाई के भनिन्छ ?
a)
गाउँ सभा/ नगर सभा
b)
संसद
c)
कानुन सभा
d)
स्थानीय सभा
10.
अहिले एसियाली खेलकुद कुन देशमा संचालन भैरहेको छ ?
a)
दक्षिण कोरिया
b)
भारत
c)
मलेसिया
d)
इन्डोनेसिया
11.
गाउँपालिका न्युनतम कतिवटा वडाहरु हुन्छन?
a)
5
b)
6
c)
7
d)
8
12.
सोफिया नामक रोबोटलाई कुन देशले नागरिकता दिएको छ ?
a)
साउदी अरब
b)
कोरिया
c)
जापान
d)
फ्रान्स
13.
एमाले र माओवादी बिच पार्टी एकता कहिले भएको थियो ?
a)
२०७५ जेठ ३
b)
२०७५ असार २
c)
२०७५ बैशाख १
d)
२०७५ जेठ २
14.
फिरफिरे' कसको कृति हो ?
a)
विजयकुमार
b)
बुद्धिसागर
c)
कर्ण शाक्य
d)
जगदीश घिमिरे
15.
तलका मध्ये को तेक्वान्दो खेलाडी हुन् ?
a)
दीपक विष्ट
b)
जुमानु राई
c)
बिमल घर्ती
d)
कान्छीमाया कोजु
16.

हाल नेपालको सबैभन्दा ठूलो करदाता कम्पनी कुन हो ?

a)

एनसेल

b)

नेपाल टेलिकम

c)

सूर्य नेपाल

d)

नबिल बैंक

17.
फिफा वर्ल्ड कप २०१८ को अफिसियल गीत कुन थियो ?
a)
Live it up
b)
Waka waka
c)
Let's footbal
d)
Oh Oh
18.
नथीया उपन्यासका लेखक को हुन् ?
a)
सरस्वती प्रतीक्षा
b)
निलम कार्की
c)
बुद्धि सागर
d)
राधा पौडेल
19.
तलका मध्ये कुन महानगरपालिका होइन ?
a)
भरतपुर
b)
भक्तपुर
c)
बिराटनगर
d)
ललितपुर
20.
२०१८ को भारतको प्रसिद्ध पद्मश्री पुरस्कार कसले प्राप्त गरे?
a)
डा. सन्दुक रुइत
b)
महाबिर पुन
c)
महेन्द्र सिंह धोनी
d)
सचिन तेन्दुलकर
21.
फिफा वर्ल्ड कप २०१८मा गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को थिए ?
a)
हेरी केन
b)
क्रिस्टियानो रोनाल्डो
c)
एम्बाप्पे
d)
थोमस मुलर
22.
डोनाल्ड ट्रंप र कोम जोङ उन बीच सिंगापुरमा भेटवार्ता कहिले भएको थियो ?
a)
२०१८ जुन १२
b)
२०१७ जुन १३
c)
२०१८ जुन १३
d)
२०१८ जुन १७
23.
२०१८ को बलुन डी ओर कसले प्राप्त गरेका थिए ?
a)
लिओनेल मेस्सी
b)
क्रिस्टियानो रोनाल्डो
c)
नेइमार
d)
स्वारेज
24.
पुलिस र जेल नभएको देश कुन हो ?
a)
आइसल्याण्ड
b)
फिनल्याण्ड
c)
फ्रान्स
d)
पानामा
25.

Who is this famous person?

a)

Imran Hasmi

b)

Imran Khan

c)

Imran Seikh

d)

Imran Mohamad

26.

He has recently passed away. Who is he?

a)

Former President of South Africa

b)

Former US General Secretary

c)

Former UN General Secretary

d)

An American Actor

27.

When did he die?

a)

14th March 2018

b)

15th March 2018

c)

16th March 2018

d)

17th March 2018

28.

कंचनपुरकी यी किशोरी केही समय अघि बलात्कृत र मारिएकी पनि थिइन ? को हुन् यिनी ?

a)

निर्मला सेढाई

b)

निर्मला पन्त

c)

निर्मला पंगेनी

d)

निरु अधिकारी

29.

हालसालै नेपाली टेलिभिजनमा सुरु भएको यो फ़्रेन्चाइज रियालिटी सो सुरुमा के कुन नाममा सुरु भएको थियो ?

a)

Voice of America

b)

Voice of UK

c)

Voice of Holland

d)

Voice of India

30.

'?' ले कुन हिमाल देखाउँछ ?

a)

कन्चनजंघा

b)

अन्नपूर्ण

c)

ल्होत्से

d)

चोयु