Font size
Worksheetsformal and informal Nepali words
Total questions: 19
Worksheet time: 10mins
haina................ chhas ki ki kya ho? maanchhe laai dhakka didai hidna laaj laagdaina?
dristibihin
andho
pyaaya sabaijaso skulmaa vidhaarthiharulaai...................... hhunchha.
lugaa
poshaak
uski ................... jyaadai mukhaale chhe.
shrimati
swaasni
........................haru deshkaa vabishya hun.
baalbaalikaa
bachaabachee
baigyaanikharu mangal grahako baaremaa ajhai ....................... garirahekaa chhan.
padhaai
adhyayan
काठमाण्डौमा ठुलाठुला व्यापारिक ----------------बनिरहेका छन्।
bhavan
nivaas
उहाँले सबैलाई निजि ----------- मै बोलाउनु भाको छ।
भवन
निवास
अनि तपाइहरु मात्रै कि ----------- हरु पनि आएका छन् ?
बालबालिका
बच्चाबच्ची
हिजो दुवै देशका प्रधानमन्त्रीहरु बीच गोप्य ----------- भएको थियो।
वार्ता
कुरा
----------- हरुलाई सरकारले रोजगारी दिनु पर्छ।
(a)
छि , कस्तो मैलो ----------- लगाएको ,धुन सक्दैनौ ?
(a)
अनि उनी चाही मेरी ----------- हुन्।
(a)
----------- लेखाइ केहि छैन ,राम्रो जागिर कहाँ पाइन्छ ?
(a)
----------- गरेर दिन बिताउने मानिसहरु मलाई पटक्कै मन पर्दैन।
(a)
आजकालका अल्लारे ----------- हरु हामिले भनेको कहाँ मान्छन र ?
(a)
मेरो छिमेकमा एउटी ज्यादै छुच्ची ----------- बस्छे।
महिला
आईमाई
कोइली ---------को जस्तोमिठो आवाजमा गीत गाऊ न .
पन्छी
चरो
सरकारले----------हरुलाई साक्षर बनाउने योजना बनाउदै छ .
असाक्षर
अनपढ
सिनेमाबाट प्रशस्त -------------------लिन सकिन्छ
रमाइलो
मनोरन्जन
