Worksheetsवर्णहरुकाे वर्गीकरण
Total questions: 15
Worksheet time: 8mins
तलका मध्ये कुन चाहिँ वर्ण कण्ठ्य वर्ण हाे ?
द
ट
ख
ध
तलका मध्ये दन्तमूलीय वर्ण कुन हाे ?
क
ग
त
ल
तलका मध्ये कुन चाहिँ स्वर वर्ण हाे ?
ए
उ
इ
अ
तलका मध्ये ओष्ठ्य वर्ण कुन हाेइन ?
प
ब
म
न
तलका मध्ये तालव्य वर्ण कुन हाे ?
स
य
झ
ज
तलका मध्ये कुन चाहिँ वर्ण स्वरयन्त्रमुखी हाे ?
ह
उ
इ
अ
तलका मध्ये स्पर्शी वर्ण कुन हाेइन ?
क
प
ड
च
तलका मध्ये स्पर्शसघर्शी वर्ण कुन हाेइन ?
क
च
छ
ज
तलका मध्ये नासिक्य वर्ण कुन हाेइन ?
च
ङ
न
म
तलका मध्ये कम्पित र पार्श्विक वर्ण कुन कुन कुन हुन् ?
ल र र
य र व
प र फ
स र ह
तलका मध्ये अर्ध स्वर कुन कुन हुन् ?
य र व
क र ख
ट र ड
च र छ
तलका मध्ये घाेष वर्ण कुन कुन हुन् ?
ग ज ड द ब घ झ ढ ध भ ङ
क च ट त प
न म य र ल व ह
ख छ ठ थ फ स
तलका मध्ये अघाेष वर्ण कुन हाे ?
च
न
म
ङ
तलका मध्ये अल्प्राण वर्णहरु कुन कुन हुन् ?
क च ट त प ग ज ड द ब
ङ न म य र ल व
ख छ ठ थ फ झ
ढ ध भ स ह
तलका मध्ये महाप्राण वर्णहरु कुन कुन हुन ?
ख छ ठ थ फ घ
क च ट त प ग ज ड
झ ढ ध भ स ह
द ब ङ न म य र ल व
