Worksheets1/7
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नेपालको सबैभन्दा लामो नदि कुन हो ??
a)
सरयु
b)
कर्णाली
c)
गण्डकी
d)
कोशी
2.
नेपालमा SLC बोर्डको स्थापना कहिले भयो ?
a)
1910
b)
1990
c)
1985
d)
1945
3.
नेपालमा औपचारिक रुपमा कहिलेदेखि शिक्षाको सुरुवात भयो ??
a)
1910
b)
1990
c)
2010
d)
1985
4.
कर्णालीमा कति ओटा स्थानीय तह छन ??
a)
35
b)
25
c)
45
d)
50
5.
नेपालमा कहिलेदेखि टेलिभिजन को सुरुवात भयो ??
a)
2007
b)
2020
c)
2042
d)
2050
6.
दुईवटा कुखुराको अगाडी र पछाडी दुई दुई ओटा कुखुरा छन भने त्यहाँ जम्मा कति ओटा कुखुरा छन??
a)
6
b)
8
c)
4
d)
2
7.
🌽चित्र के को हो ??
a)
केरा
b)
मेवा
c)
मकै
d)
फापर
8.
आज कति गते हो ??
a)
5
b)
6
c)
7
d)
8
9.
सगरमाथाको उचाई कति छ ??
a)
4448
b)
5548
c)
7748
d)
8848
10.
नेपालमा अहिले कति जना कोरोना संक्रमीत छन??
a)
31
b)
32
c)
29
d)
28
100 %
