wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Ramailo quiz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

गर्भवतीको घरमा झण्डा र पेटमा अण्डा कुन स्थानीय तहले कार्यक्रम ल्यायको छ ?

a)

घोराही दाङ

b)

बरहथवा सर्लाही

c)

विरेन्द्रनगर सुर्खेत

d)

रामपुर मोरङ

2.

सरकारी कार्यालयमा डिजिटल हस्ताक्षरको सुरुवात कहिले भयो??

a)

2070/8/16

b)

2072/8/16

c)

2074/8/16

d)

2075/8/16

3.

पृथ्वीबाट सबै भन्दा नजीकको ग्रह कुन हो ??

a)

मंगल्

b)

बुध

c)

शुक्र

d)

शनि

4.

पृथ्वीको उपग्रह कुन हो ??

a)

जोहानस

b)

चन्द्र्मा

c)

फयर

d)

उल्का

5.

पृथ्वीको कति प्रतिशत भाग पानीले भरिएको छ?

a)

70.8

b)

50.67

c)

88.88

d)

67.56

6.

बिदेशी धर्म प्रचारक लाई देश निकाला गर्ने राजा को हुन ??

a)

सिद्धिनर्शिङ मल्ल

b)

प्रतप मल्ल

c)

जय मल्ल

d)

राम मल्ल

7.

अक्षरान्क पुस्तकका लेखक को हुन ??

a)

देब शमशेर

b)

चन्द्र शमशेर

c)

मोहन शम्शेर

d)

रण शमशेर

8.

नेपालको प्रथम लिपि कुन हो ??

a)

देबनगरी लिपी

b)

गुप्तलिपी

c)

रन्जना लिपी

d)

सम्बोत लिपी

9.

नेपालको प्रमुख खाद्यन बाली कुन हो ??

a)

मकै

b)

कोदो

c)

धान

d)

गहुँ

10.

नेपालमा रेल सेवा कहिलेदेखि सुरु भयो ??

a)

1994

b)

2010

c)

2039

d)

2050