wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Maltipalchoise

Total questions: 10

Worksheet time: 70secs

Name
Class
Date
1.

नेपाल को जनगणना 2068 अनुसार कति जात जाति पहिचानमा आएका छन्?

a)

120

b)

122

c)

125

d)

126

2.

तल दिएको मध्य समाजका तत्व हरु कुन होइन?

a)

अपनत्व

b)

सुरक्षा

c)

एकता

d)

बेमेल

3.

नेपालमा कहिले देखि मोबाइल सेवा सुरु भएको हो?

a)

बि.स.2058

b)

बि.स.2055

c)

बि.स.2054

d)

बि.स.2059

4.

दैनिक पाठ योजना को अन्त्यमा के राखिन्छ?

a)

मूल्याङ्कन

b)

गृहकार्य

c)

पृष्ठपोषण

d)

क्रियाकलाप

5.

कक्षा शिक्षणमा प्रयोग हुने शैक्षिक सामग्री कस्तो हुनु पर्छ?

a)

आकर्षक

b)

स्थानीय

c)

रोचक

d)

माथिका सबै

6.

कुन तःह को उध्येष्य लाइ सिकाई उद्दश्य भनि चिनिन्छ?

a)

शैक्षणिक उद्धेश्य

b)

कक्षगत उद्दश्य

c)

रास्ट्रिय उद्दश्य

d)

माथि को सबै

7.

सामान्यतया एउटा शिक्षक ले प्रतिहप्ता पाध्यभार अनुसार पूर्ब तयारीमा कति समय खर्चिनु पर्छ?

a)

18%

b)

28%

c)

38%

d)

48%

8.

लेटर ग्रेडिंग प्रणालीमा प्रयश प्रचलित अक्षर कुन कुन हुन?

a)

A,B,C,DरF

b)

A,B,C,D र E

c)

A,B,C,D रG

d)

A,B,C,D रP

9.

बच्चा ले कुन उमेर देखि पूरा वाक्य बोल्न सक्छ?

a)

5 बर्स

b)

3 बार्स

c)

4 बर्स

d)

2 बर्स

10.

रास्ट्रीय पाठ्यक्रम प्रारूप ले कक्षा 1 देखि 5सम्म कति प्रतिशत आन्तरिक मूल्यांकनको ब्यबस्था गरेको छ?

a)

60%

b)

50%

c)

40%

d)

30%