NEW
Font size
Worksheetsप्राकृतिक सम्पदा
Total questions: 10
Worksheet time: 5mins
नेपाल को ठुलो/लामो झरना कुन हो ?
ह्यतुङ्ग झरना तेहथुम
द्वारीखोला झरना दैलेख
पचाल झरना कालिकोट
रुप्से झरना म्याग्दी
गौतम बुद्धको आसिस पायको चरा भनि चिनिने चरा कुन हो ?
सारस
परेवा
ढुकुर
सुगा
विश्वव मा सबैभन्दा ठुलो झरना कुन हो ?
टुगेला द.अफ्रिका
एन्जल भेगेजुयला
ओलोपेना अमेरिका
जेम्स ब्रुस क्यानडा
हरायको शहर भनेर कसलाई चिनिन्छ ?
रोम
ल्हासा
पेरु
लिबिया
इतिहास सिरोमणि भनेर कसलाई चिनिन्छ ?
टंक प्रसाद आचार्य
लेखनाथ पौडेल
बाबुराम आचार्य
शम्भु प्रसाद ढुंगेल
बिश्वमै सबै भन्दा बढी जनघनत्व भयको देश कुन हो ?
मोनाको
सिंगापुर
भ्याटिकन सिटि
मोरोक्को
सार्करास्ट्र को सबैभन्दा ठुलो मरभुमी कुन हो ?
सहारा
अरेबियन
गोबी
कालाहारी
नेपाल संवत कसले चलाय ?
सुबेसु ले
बिजया राज ले
अंशुबर्मा ले
संखधर साख्वा ले
धनकुटे माहाराज भनेर कसलाई चिनिन्छ ?
चन्द्र शमशेर
देवशमशेर
पद्ममशमशेर
त्रैलोक्य
मल्लकालमा चौतारा भन्नाले कुन पद लाइ जनाउथ्यो ?
पंचहरुको मुख्य व्यक्ति
प्रधानमन्त्री
प्रसाशन हेर्ने
दौडाहा टोलीको अध्यक्ष
