Worksheetsकक्षा-१०
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
नेपालको राजधानी कहाँ हो?
a)
पोखरा
b)
बिराटनगर
c)
चितवन
d)
काठमाडौ
2.
सगरमाथा कुन देशमा पर्छ?
a)
नेपाल
b)
भारत
c)
जापान
d)
अमेरिका
3.
नेपालमा मात्र पाइने चरा कुन हो?
a)
मुनाल
b)
काँडेभ्याकुर
c)
चिल
d)
काग
4.
2+5=?
a)
8
b)
7
c)
6
d)
3
5.
तलाकामध्ये कुन देवकोटाको कृति हो?
a)
मुनामदन
b)
घामपानी
c)
माधवी
d)
छिमेकी
6.
मधेश प्रदेश्को राजधानी कहाँ हो?
a)
पोखरा
b)
जनकपुर
c)
वीरगन्ज
d)
धादिङ
7.
कोशी प्रदेशमा कतिवोटा जिल्ला छन?
a)
13
b)
12
c)
14
d)
15
8.
विश्वमा कतिवटा महासागर छन?
a)
5
b)
6
c)
7
d)
8
100 %
