wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ११

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

हाल नेपाल मा कति प्रतिष भूमिमा सिचाई पुगेको छ ?

a)

६४ %

b)

६५ %

c)

६६ %

d)

६७%

2.

नेपाल कृषि अनुसन्धान परिषद मा कुन बैंक स्थापना गरियको छ ?

a)

कृषि बिकास बैंक

b)

जिन बैंक

c)

सांग्रिला बैंक

d)

राष्ट्र बैंक

3.

मकै खेतिका लागि कति तापक्रम उपयुक्त मानिन्छ ?

a)

२१ डिग्री

b)

२२ डिग्री

c)

२३ डिग्री

d)

२४ डिग्री

4.

एक बिघा मा कति रोपनी हुन्छ ?

a)

१३.३० रोपनी

b)

१६ रोपनी

c)

१३.३ रोपनी

d)

१३.३१ रोपनी

5.

बिमस्टेक को पहिलो महासचिब को हुन् ?

a)

सुमथ नाकनदल

b)

उथान्त

c)

असरफ घाली

d)

बांकिमुन

6.

बिश्व समुन्द्र दिवस कहिले मानिन्छ ?

a)

जुन ६

b)

जुन ८

c)

जुन १०

d)

जून १२

7.

नेपालमा हाल कति प्रतिसत जनसंख्या कृषी पेशा मा संलन छन ?

a)

७४ %

b)

७५ %

c)

७६ %

d)

७७ %

8.

बच्चा जन्मिय पछी मात्र बिवाह सम्पन्न भयको मानिने जाति कुन हो ?

a)

ल्होमी

b)

सतार

c)

झागड

d)

चेपांग

9.

पुष मा मात्र क्रिया गर्ने जाति कुन हो ?

a)

धामी

b)

थामी

c)

माझि

d)

दनुवार

10.

मरे पछि गिद्द् लाइ काटेर खुवाउने चलन कुन जातीमा छ

a)

पहरी

b)

छन्त्याल

c)

भुजेल

d)

धिमाल