wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Social Studies Quiz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

अ।धुनिक मानवका पुर्खा तलका मध्ये कुन हाे ?

a)

हाेमाे इरेक्टस

b)

हाेमाे हबिलिस

c)

हाेमाे नियन्डरथल

d)

हाेमाे सेपियन्स

2.

जीवनाेपयाेगी सिप तलका मध्ये कुन हाेइन ?

a)

निर्णय प्रक्रिया

b)

तनाव ब्यवश्थापन

c)

समस्या समाधान

d)

सिर्जनात्मक सिप

3.

विश्वभर फैलिएकाे काेराेना महामारी कहिले देखि शुरू भएकाे थियाे ?

a)

सन २०१९ डिसेम्बर

b)

सन २०२० डिसेम्बर

c)

सन २०१८ डिसेम्बर

d)

सन २०२१ डिसेम्बर

4.

सामाजिक अध्ययनले तलका मध्ये कुन विषयकाे अध्ययन गर्दैन ?

a)

भूगाेल

b)

भाैतिकशास्त्र

c)

मानवशास्त्र

d)

दर्शनशास्त्र

5.

सामाजिक अध्ययनकाे क्षैत्र तलका मध्ये कहाँबाट शुरू हुन्छ ?

a)

व्यक्ति तथा परिवार

b)

छरछिमेक

c)

समुदाय

d)

देश

e)

विश्व

6.

माउस तलका मध्ये कुन उपकरण हा ?

a)

अ।उटपुट उपकरण

b)

इन्पुट उपकरण

c)

प्राेग्राम उपकरण

d)

सफटवयर उपकरण

7.

CTRL+P काे काम के हाे ?

a)

फाइल सेभ गर्ने

b)

फाइल प्रिन्ट गर्ने

c)

फाइल बन्द गर्ने

d)

फाइलमा पिक्चर बनाउने

8.

नेपालले विश्वकाे कुल भूभागकाे कति प्रतिशत भूभाग अेागटेकाे छ ?

a)

०.०३

b)

०.३

c)

०.३३

d)

०.०३३

9.

तराइ प्रदेशले नेपालकाे कुल भूभागकाे कति प्रतिशत भूभाग अेागटेकाे छ ?

a)

१५

b)

१७

c)

६८

d)

२५

10.

वर्तमान विश्वमा सर्वप्रथम कुन देशबाट पुँजीवाद तथा अैाद्याैगिक क्रान्तिकाे शुरूवात भएकाे थियाे ?

a)

अमेरिका

b)

जापान

c)

बेलायत

d)

जर्मनी

e)

भारत