Worksheetsहाजिरी जवाफ प्रतियोगिता
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नेपाललाई सात प्रदेश र सतहत्तर जिल्लामा कैले विभाजन गरिएको थियो?
a)
२०७०-०६-०३
b)
२०७१-०६-०३
c)
२०७२-०६-०३
d)
२०७३-०६-०३
2.
से-फोक्सुन्ड़ो ताल कुन जिल्लमा पर्दछ?
a)
मुगु
b)
हुम्ला
c)
डोल्पा
d)
कालिकोट
3.
सबै भन्दा अल्छी चरा कुन हो ?
a)
ढुकुर
b)
काग
c)
परेवा
d)
कोइली
4.
टाउको कटिएनी धेरै दिन सम्म बाँच्न सक्ने जीव कुन हो?
a)
माउसुली
b)
छेपारो
c)
साङ्लो
d)
सर्प
5.
नेपालको पहिलो दैनिक पत्रिका कुन हो?
a)
गोरखापत्र
b)
कान्तिपुर
c)
आवाज
d)
रुपरेखा
6.
नेपालमा कम्प्युटरको प्रयोग कति सालदेखि सुरु भएको हो?
a)
वि.स. २०२८
b)
वि.स. २०२९
c)
वि.स. २०५०
d)
वि.स. २०५२
7.
विश्वकप २०२२ को फाइनलमा पराजित हुने देश कुन हो?
a)
भारत
b)
अर्जेन्टिना
c)
फ्रान्स
d)
अमेरिका
8.
कुन जनावर धेरै सुत्छ?
a)
भालु
b)
हात्ती
c)
घोडा
d)
सिंह
9.
महेन्द्र राजमार्गले नछुने तराइको एक मात्र जिल्ला कुन हो?
a)
बारा
b)
पर्सा
c)
सर्लाही
d)
महोत्तरी
10.
नेपालको सबै भन्दा बढी गर्मि हुने ठाउँ कुन हो?
a)
भैरहवा
b)
नेपालगन्ज
c)
बुटवल
d)
बिराटनगर
100 %
