wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान सेट ७

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

नेपालमा राष्ट्रिय गौरबका आयोजनाको संख्या कति छ ?

a)

२१

b)

२३

c)

२४

d)

२५

2.

बिकाश का दृस्टीकोण ले नेपाल कस्तो मुलुकका रुपमा चिनिन्छ ?

a)

बिकसित मुलुक

b)

मध्यम बिकसित मुलुक

c)

अति कम बिकसित मुलुक

d)

कुनैपनि होइन

3.

नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी कुन क्षेत्र को योगदान छ ?

a)

व्यापार

b)

उधोग

c)

कृर्षी

d)

पर्यटन

4.

४. घाटा बजेट को सिद्दान्त कसले प्रतिपादन गरेका हुन् ?

a)

जे.एम. किन्स

b)

कार्ल माक्स

c)

एडमस्मिथ

d)

फायर्ड

5.

नेपाल बिश्व ब्यापार संगठन को कतिऔ सदस्य रास्ट्र हो ?

a)

१४६औ

b)

१४७औ

c)

१४८औ

d)

१४९औ

6.

आ.ब. २०७४/७५ मा नेपालमा बेरोजगारी दर ११.४% रहेको मा चालु १५ औ योजनाको अन्त्त्य मा कति प्रतिशतमा पुगाउने लक्ष्य रहेको छ ?

a)

५%

b)

६%

c)

७%

d)

८%

7.

समूह I र समूह II बीच जोडा मिलाउनुहोस र कोड बाट सहि उत्तर छान्नुहोस् ?

समूह I (राजमार्ग) समूह II (राष्ट्रिय कोड )

a.महेन्द्र राजमार्ग १. H01

b.अरनिको राजमार्ग २. H02

c.त्रिभुवन राजपथ ३. H03

d.पृथ्वी राजमार्ग ४. Ho4

a)

क. a1,b2,c3,d4

b)

ख. a1,b2,c4,d3

c)

ग.a1,b3,c4,d2

d)

घ. a1,b3,c2,d4

8.

१५औ योजनाको अन्त्यसम्माम बहुआयामिक गरिबीमा रहेको जनसंख्या प्रतिशत कतिमा झार्ने लक्ष्य रहेको छ ?

a)

१३ प्रतिशत

b)

१४ प्रतिशत

c)

१५ प्रतिशत

d)

१६ प्रतिशत

9.

नेपालमा चिया क्षेत्र भनि घोषित पाचवटा जिल्ला निम्न कुन पर्दैन ?

a)

ताप्लेजुङ्ग

b)

पाचथर

c)

इलाम

d)

झापा

10.

१०.समूह I र समूह II बीच जोडा मिलाउनुहोस र कोड बाट सहि उत्तर छान्नुहोस् ?

समूह I समूह II

नेपाल राष्ट्र बैंक १. बि.स. २०२४

राष्ट्रिय बिमा सस्थांन २. बि.स. २०१३

नागरिक लगानिकोस ३. बि.स. २०४७

रेडियो नेपाल ४. बि.स. २००७

a)

क. a1,b2,c3,d4

b)

ख.a2,b1,c3,d4

c)

ग. a1,b3,c4,d2

d)

घ. a2,b1,c4,d3