wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

पार्बती .com

Total questions: 10

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानी निर्धारण गरिएको छ ।

a)

गणेश हिमाल

b)

गौरीशंकर हिमाल

c)

लोत्से हिमाल

d)

चोयु हिमाल

e)

अपि हिमाल

2.

बुल्बुले ताल कुन जिल्लामा पर्दछ ।

a)

झापा

b)

कैलाली

c)

चितवन

d)

रसुवा

e)

सुर्खेत

3.

नेपाल ले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश (a)   हो ।

4.

जुनार का लागि प्रसिद्ध जिल्ला कुन हो ?

a)

पाल्पा

b)

मुगु

c)

तेह्रथुम

d)

सिन्धुली

5.

पुरण कति ओटा छन् ?

a)

16

b)

17

c)

18

d)

19

6.

जुन्को ताबेईले सगरमाथा कहिले सफल आरोहण गरेकी थिन।

a)

सन1875

b)

सन 1975

c)

सन1965

d)

सन 1955

7.

बिश्वकप फुटबल कुन देश बाट सुरुवात भएको हो ।

a)

इटाली

b)

उरुग्व

c)

जर्मनी

d)

फ्रान्स

8.

गाजलुती ठुला ठुलै आँखा ....... गितका रचनाकार को हुन ।

a)

म बि बि साहा

b)

कृष्णहरि बराल

c)

लक्ष्मी प्रसाद देभकोटा

d)

एकराज न्यौपाने

9.

राजा दशरथ लाई कस्को श्रापका कारण पुत्र बियोग सहनु परेको थियो

a)

उध्दालममुनि

b)

सुद्दालमुनी

c)

बिलोचन

d)

सिलोचन

10.

सेतो हात्ती को देश भनेर कुन देश लाई चिनिन्छ

a)

थाइल्यान्ड

b)

लाओस

c)

भुटान

d)

श्रीलंका