wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

समसामयिक बिसय

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपाल मा खेति योग्य भूभाग कति % छ ?

a)

१८ %

b)

१९ %

c)

२० %

d)

२१ %

2.

बिर्ता उन्मुलन एन कहिले हारी भयो ?

a)

वि.स. २०१८

b)

वि.स २०१७ .

c)

वि.स. २०१६

d)

वि.स. २०१५

3.

बृक्षारोपन दिवस कहिले मनाइन्छ ?

a)

साउन १४

b)

असार १४

c)

साउन ११

d)

असार ११

4.

साली भिनाजुका पाइला नामक स्थान कुन जिल्ला मा छ ?

a)

पाल्पा

b)

प्युठान

c)

डोल्पा

d)

सुर्खेत

5.

सबैभन्दा धेरै समय अक्सिजन दिने बिरुवा कुन हो ?

a)

पिपल

b)

स्वामी

c)

बर

d)

तुलसी

6.

नेपालमा १२ वटा शाह बंश का राजा ले सति समय सासन गरे ?

a)

२६० वर्ष

b)

२३७ वर्ष

c)

२४० वर्ष

d)

२३५ वर्ष

7.

शनिबार बिदा दिने र कार्यालय समय १०-४ निर्धारण गर्ने, बुढा महाराज का नाम ले चिनिने राना प्रधानमंत्री को हुन् ?

a)

बिरशम्सेर

b)

चन्द्रशम्सेर

c)

भिमशमशेर

d)

देवशमशेर

8.

जावा कुन राजाले प्रचलन मा ल्यायका थिय ?

a)

सिद्दीनरसिंह मल्ल

b)

जयप्रकाशमल्ल

c)

महिन्द्रमल्ल

d)

प्रताप मल्ल

9.

पशुपतिनाथ का हालका पुजारी को नाम केहो ?

a)

शेखारानन्द भट्ट

b)

गणेश भट्ट

c)

नारायण भट्ट

d)

प्रचण्डदेव भट्ट

10.

मदनमणि दीक्षितको मृत्यु कहले भएको थियो ?

a)

२०७६/०४/२०

b)

२०७६/०४/२५

c)

२०७६/४/३०

d)

२०७६/४/१५