Worksheetsनेपालका सामाजिक प्रश्नहरू
Total questions: 10
Worksheet time: 28mins
Name
Class
Date
1.
जनगणना २०७८ अनुसार नेपालमा हिन्दु धर्म मान्ने मानिसको प्रतिशत कति छ?
a)
80%
b)
81.11%
c)
100%
d)
40%
2.
मानव विकास सूचाङ्क २०२३ अनुसार नेपालको HDI मान कति रहेको छ?
4 lines
3.
गण्डकी प्रदेशले देशको कुल क्षेत्रफलको कति प्रतिशत ओगटेको छ?
4 lines
4.
युनेस्कोले पशुपतिनाथ क्षेत्रलाई विश्व सम्पदा सूचीमा कहिले सूचिकृत गरेको हो?
4 lines
5.
वर्तमान नेपालको संविधान कहिले जारी गरिएको थियो?
4 lines
6.
UNICEF को पुरा रूप के हो?
4 lines
7.
नेपालको संविधानले राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कति जना निर्वाचित हुने व्यवस्था गरेको छ?
4 lines
8.
Amnesty International कहिले र कहाँ स्थापना भएको थियो?
4 lines
9.
पृथ्वीको ०–३०° उत्तरी र दक्षिणी अक्षांश क्षेत्रमा पाइने हावापानी कुन मण्डल अन्तर्गत पर्दछ?
4 lines
10.
जनगणना २०७८ अनुसार नेपालमा पुरुष र महिलाको प्रतिशत कति रहेको छ?
4 lines
100 %
