Worksheetsनदी ताल र हिमनदी
Total questions: 15
Worksheet time: 8mins
पहिलो स्तरका नदीहरुको उत्पत्ती ...... बाट हुन्छ।
हिमालय पर्वत श्रेणी
महाभारत पर्वत श्रेणी
चुरे पर्वत श्रेणी
कोसी नदीलाई भारतमा पुगेपछि .... नामले चिनिन्छ।
सरयु
घाघरा
दामोदर
लम्बोदर
कालीगण्डकी ....... नदीको सबैभन्दा ठूलो सहायक नदि हो।
गण्डकी
कोसी
कर्णाली
महाकाली
नेपालको सबैभन्दा लामो नदी कुन हो?
गण्डकी
कोसी
कर्णाली
नारायणी
नेपालको सबैभन्दा ठूलो नदी ?
गण्डकी
कोसी
कर्णाली
नेपालको सबैभन्दा गहिरो नदी कुन हो?
नारायणी
कोसी
कर्णाली
महाकाली
नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल कुन हो?
इन्द्र सरोवर
रारा
च्छो रोल्पा
फेवा
नेपालको सबैभन्दा लामो हिमनदी
खुम्बु
नुप्चु
लाङटाङ
नुप्चे
नेपालको सबैभन्दा ठूलो हिमनदी?
खुम्बु
नुप्चे
लाङटाङ
यालुङ
नागुम्पा के हो?
ताल
नदी
हिमनदी
पोखरी
कोशी नदी कुन स्तरको नदी हो?
दोश्रो स्तरको नदी
तेश्रो स्तरको नदी
पहिलो स्तरको नदी
दोश्रो र तेश्रो स्तरको नदी
बिहारको दुख भनेर कुन नदीलाइ चिनिन्छ?
गण्डकी
कोशी
कर्णाली
महाकाली
गण्डकी प्रवाह क्षेत्र भन्नाले कहाँसम्मको प्रवाह क्षेत्रलाई जनाउँछ?
कंचनजंघा हिमालदेखी लाङटाङ हिमालसम्म
लाङटाङ देखी धौलागिरि हिमालसम्म
धौलागिरि हिमाल देखी व्यास हिमालसम्म
सगरमाथा देखी कंचनजंघा
नेपालको सबैभन्दा ठुलो प्राकृतिक ताल कुन हो?
रारा
फेवा
इन्द्रसरोवर
तिलिचो
नेपालको सबैभन्दा लामो हिमनदी खुम्बु हो भने सबैभन्दा ठुलो हिमनदी कुन हो?
लाङटाङ
नुप्चे
यालुङ
हन्कु
