wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Quiz on 2077/1/9

Total questions: 21

Worksheet time: 9mins

Name
Class
Date
1.

1,3,6,10,15, पछि कुन संख्या आउँछ ??

a)

20

b)

21

c)

22

d)

25

2.

रामले २ वटा अन्डा फुटाल्यो २ वटा फराइ गर्यो र २ वटा खायो भने उ सङग कति वटा अण्डा थिय होला ??

a)

6

b)

4

c)

2

d)

0

3.

आमाको मामाको एकमात्र भान्जे ज्वाइको एकमात्र छोरा वा छोरिलाइ तपाई के भन्नुहुन्छ ??

a)

दाइ वा दिदि

b)

मामा

c)

d)

सोल्टी

4.

त्यो कुन संख्याहो जसको गुणनफल र योगफल बराबर हुन्छ ??

a)

1

b)

2

c)

3

d)

4

5.

नेपालको पहिलोपटकको SLC मा फारम भरेर परिक्षा नदिने एकमात्र छात्रा को हुन ?

a)

राम कुमरी देबि

b)

रबिनाकुमरी देबि

c)

सबिना कुमारी देबि

d)

कविता कुमारी देबि

6.

पहिलो पटक भएको 1990 मा भएको SLC मा कति जना पास भयका थिय ??

a)

17

b)

19

c)

18

d)

31

7.

नेपालको पहिलो पठ्यपुस्तक अक्षरान्क शिक्षा मा कति पृष्ठ थिए ?

a)

120

b)

52

c)

42

d)

57

8.

नेपालको संविधान 2072 मा शिक्षा सम्बन्धि कति वटा उपधारा रहेका छन ??

a)

7

b)

9

c)

11

d)

5

9.

एकीकृत पाठ्यक्रम कक्षा एक मा कहिले परिक्षण गरिएको थियोे ??

a)

2070

b)

2073

c)

2076

d)

2077

10.

बालकको पहिलो पाठशाला कुन हो ??

a)

घर

b)

समाज

c)

बिद्यालय

d)

परिवार

11.

सबै भन्दा ठुलो महाशागर कुन हो ??

a)

आन्द्रा

b)

प्रशान्त

c)

सुमेरु

d)

कुमेरु

12.

लिच्छविकाल न्यायीक अधिकार कसलाई थियो ??

a)

जनता

b)

सेना

c)

राजा

d)

पौर

13.

नेपालमा ATM सेवाको सुरुवात कहिले भएको थियोे ??

a)

2061/2/22

b)

2062/2/22

c)

2063/2/22

d)

2064/2/22

14.

शैरेली प्रथा कुन जिल्लामा रहेको छ ??

a)

डोल्पा

b)

दैलेख

c)

सुर्खेत

d)

जाजरकोट

15.

नेपालमा चिया कहाँ बाट भित्रीएको हो ??

a)

जापान

b)

चिन

c)

भारत

d)

बङगलादेश

16.

बिश्वको सबैभन्दा धेरै धान कहाँ उत्पादन हुन्छ ??

a)

नेपाल

b)

भारत

c)

चिन

d)

अमेरिका

17.

चितवनमा रहेको केवल कारको लम्बाइ कति किलोमीटर छ??

a)

1.8

b)

2.8

c)

3.8

d)

4.8

18.

सुर्तीमा कुन तत्व पाइन्छ ??

a)

टेतिन

b)

निकोटिन

c)

क्याफिन

d)

केजिन

19.

नेपाल को सबैभन्दा ठूलो ताल कुन हो ??

a)

तिलिचो

b)

रारा

c)

फेवा

d)

शे फोक्सुन्डो

20.

शान्तिको प्रतीक भनेर कुन चरालाई चिनिन्छ ??

a)

ढुकुर

b)

परेवा

c)

हास

d)

तित्रा

21.

1,3,6,10,15, पछि कुन संख्या आउँछ ??

a)
b)

21

c)

22

d)

25