wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Online Quiz

Total questions: 17

Worksheet time: 4mins

Name
Class
Date
1.

अमाली प्रथा खारेज गर्ने राणा प्रधानमन्त्री को हुन् ?

a)

Chandra Shumser

b)

Bhim Shumser

c)

Dev Shumser

d)

Gahendra Shumser

2.

गोरख हिमाल कुन जिल्लामा पर्दछ ?

a)

Dolpa

b)

Solukhumbu

c)

Manang

d)

Humla

3.

विश्वको सबैभन्दा ठूलो पिरामिड कुन देशमा रहेको छ ?

a)

Egypt

b)

Mexico

c)

Isreal

d)

Kuwat

4.

साइनाइ पहाड कुन देशमा पर्दछ ?

a)

America

b)

Afghanistan

c)

Egypt

d)

Syberia

5.

विश्वमा जलस्रोतको सबैभन्दा धनी महादेश कुन हो ?

a)

Africa

b)

Asia

c)

Australia

d)

South America

6.

कुरानमा कति खण्ड छन् ?

a)

100

b)

115

c)

118

d)

114

7.

24 घण्टामा 20 घण्टा सुतेर बिताउने जनावर कुन हो ?

a)

कुकुर

b)

बाघ

c)

सिंह

d)

बिरालो

8.

दशौ साफ च्याम्पियनसिप कुन देशमा आयोजना भएको थियो ?

a)

भारत

b)

नेपाल

c)

बङ्गलादेश

d)

पाकिस्तान

9.

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पत्नीको नाम के थियो ?

a)

मनदेवी

b)

मुना देवी

c)

कुमारी

d)

विष्णु

10.

भक्तपुर सैनिक स्कुलको स्थापना कसको पालामा भएको थियो ?

a)

Padma Shumsher

b)

Dev Shumsher

c)

Juddha Shumsher

d)

Chandra Shumsher

11.

नेपालमा वातावरण परिषदको गठन कहिले भएको हो ?

a)

BS 2045 jestha 15

b)

BS 2049 jestha 15

c)

BS 2047 jestha 15

d)

BS 2048 jestha 15

12.

UNO को भिटो प्रयोग गर्ने पहिलो मुलुक कुन हो ?

a)

America

b)

Russia

c)

China

d)

England

13.

अरबी भाषामा अंग्रेजी अक्षर D लाई कति अङ्क मानिन्छ ?

a)

1000

b)

50

c)

500

d)

100

14.

केटाकेटी जन्मने बित्तिकै 1 वर्ष मान्ने देशको हो ?

a)

China

b)

Korea

c)

Japan

d)

Russia

15.

ब्राजिलको झण्डामा कतिवटा तारा रहेकाछन् ?

a)

25

b)

27

c)

24

d)

28

16.

एउटा रुमाललाई बराबर गरी बढीमा कति पटक पट्याउन सकिन्छ ?

a)

7

b)

8

c)

9

d)

10

17.

पर्सिको तीन दिनपछि शुक्रबार भए अस्तिको तीन दिनअघि कुनबार पर्ला

a)

Saturday

b)

Sunday

c)

Monday

d)

Tuesday