wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Geometry (Circle)

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

एउटै चापमा बनेका परिधीका कोणहरु .............. हुन्छन

a)

आधा

b)

दोब्बर

c)

बराबर

2.

एउटै चापमा बनेका परिधीको कोण केद्रियकोणको .............हुन्छ ।

a)

बराबर

b)

दोब्बर

c)

आधा

3.

एउटै चापमा बनेको केद्रिय कोण परिधी कोणको ............हुन्छ ।

a)

आधा

b)

बराबर

c)

दोब्बर

4.

चक्रिय चतुर्भुजका सम्मुख कोणहरु ......हुन्छन ।

a)

बराबर

b)

समपुरक

c)

परिपुरक

5.

चक्रिय चतुर्भुजको एउटा भुजा लम्ब्याउदा बन्ने बाहिरि को त्यसको आसन्न भित्री कोणको सम्मुख कोणसंग ..............हुन्छन ।

a)

आधा

b)

बराबर

c)

परिपुरक

6.

अर्धवृतमा बनेका परिधिको कोण ....... हुन्छ ।

a)

समकोण

b)

समपुरक

c)

180 degree

d)

आधा

7.

कुनै वृत को बराबर चाप मा बनेका केन्द्रीय कोण हरु ...... हुन्छन |

a)

परिपुरक

b)

समपुरक

c)

बरबार

8.

कुनै वृतको केन्द्र बाट स्पर्स बिन्दु मा खिचिएको रेखा स्पर्स रेखा संग ...... हुन्छ |

a)

समानान्तर

b)

लम्ब

c)

बराबर

9.

एकान्तर वृत खण्डमा बनेका कोण हरु .........हुन्छन |

a)

९० डिग्री

b)

परिपुरक

c)

बराबर

10.

कुनै वृतको केन्द्र बाट जीवा मा खिचिएको लम्ब ले सो जीवा लाई..... गर्छ

a)

आधा

b)

दोब्बर

c)

बराबर

11.

कुनै वृत का बराबर जीवाका सम्मुख चापहरु ..... हुन्छा |

a)

टासिएका

b)

बराबर

c)

आधा

12.

कुनै वृतको एकै चापमा बनेको परिधिको कोण 50 डिग्री भए केन्द्रीय कोण कति होला ?

a)

25 डिग्री

b)

75 डिग्री

c)

100 डिग्री