Worksheetsनेपाली व्याकरण
Total questions: 30
Worksheet time: 15mins
स्वजनको अर्थ ...............हो।
आफन्त
परजन
सत्रु
नेपाली थर
महिमाको अर्थ ...............हो।
महिला
गुण
यश
दुर्लभ
फ्रेमको अर्थ ...............हो।
प्रेम
क्रिम
चौघेरा
तार
फिकदानीको अर्थ ...............हो।
मसि राख्ने भाँडो
तरल पदार्थ फिट्ने भाँडो
थुक्ने भाँडो
जुत्ता राख्ने भाँडो
वाक्पटुको अर्थ ...............हो।
सुगाको बोलाइ
बोल्न सिपालु
बाजामा बाँधिने पटुकी
बान्ता गर्ने भाँडो
शैलको अर्थ ...............हो।
पहाड
सेतो
सिपालु
पहिरन
बर्कतको अर्थ ...............हो।
तागत
भाँडाकुँडा
बरपिपल चौतारी
बरको रुख
दारुणको अर्थ ...............हो।
मायालु
कुरुप
आगो निभाउने यन्त्र
कठोर
आभाको अर्थ ...............हो।
चमक
अँध्यारो
अल्छी
बहादुर
विटपको अर्थ ...............हो ।
विकट ठाउँ
बेपत्ता
रुखको हाँगा
पहाडको चुचुरो
चिरको अर्थ ...............हो ।
दाउराको चपेरा
लामो समय
वस्तुको रास
छोटो समय
‘धरा’ को पर्यायवाची शब्द ...............हो ।
पृथ्वी
आकाश
वायु
धन
‘शिला’ शब्दको अर्थ ...............होइन ।
पत्थर
ढुङ्गा
पोषण
पाषाण
तलका मध्ये कुन अनेकार्थी शब्द होइन ?
पुर
खुर
सुर
‘चरण’ शब्दको पर्यायवाची शब्द ...............हो ।
शिर
चौर
पाउ
हत्केला
‘गुरु’ शब्दको पर्यायवाची शब्द ...............हो ।
पवन
शिक्षक
ड्राइभर
नेता
‘सुधा’ शब्दको पर्यायवाची शब्द ...............हो ।
अमृत
अगरबत्ती
विष
औषधी
तलका कुन कुन शब्दहरु अनेकार्थी शब्द हुन् ?
छन्द
भाका
काल
अर्थ
.....................श्रुतिसमभिन्नार्थी शब्द हुन् ।
मल–जल
वर–पर
शाला–साला
तल–माथि
पारि–पारी .............................. शब्द हुन् ।
श्रुतिसमभिन्नार्थी
पर्यायवाची
अनेकार्थी
विपरीतार्थी
तलका मध्ये कुन शब्द शुद्ध छ ?
निसस्त्रीकरन
निसस्त्रिकरण
निसस्त्रीकरण
निशस्त्रीकरण
तलका मध्ये कुन शब्द शुद्ध छ ?
पन्चतत्व
पञ्चतत्व
पंचतत्व
पनचतत्व
तलका मध्ये कुन शब्द शुद्ध छ ?
नीर्भिकता
निर्भिकता
निर्भीकता
नीर्भीकता
तलका मध्ये कुन शब्द शुद्ध छ ?
मात्रृभूमी
मात्रिभूमी
मात्रृभुमी
मात्रृभूमि
दिइएका मध्ये कुन चाहिँ उपसर्ग हो ?
इक
अक्कड
परि
ता
दिइएका मध्ये कुन चाहिँ प्रत्यय हो ?
तव्य
अति
बे
निस्
कुनै पनि पात्रका मन खेलेका भावनाहरुको लेख्य अभिव्यक्तिलाई ............भनिन्छ ।
वादविवाद
कथा
मनोवाद
निबन्ध
कुनै पनि दुई वा दुईभन्दा बढी पात्रहरुबीच निश्चित विषयवस्तुमाथि भएको शान्तिपूर्ण कुराकानीलाई ...........भनिन्छ ।
सम्वाद
भनाभन
मनोवाद
वादविवाद
तलका मध्ये कुन चाहिँ चिठीको प्रकार होइन ?
घरायसी पत्र
व्यापारिक पत्र
कार्यालय वा निवेदन पत्र
प्रेम पत्र
परिश्रमी ................पदवर्ग अन्तर्गत पर्दछ ।
नाम
विशेषण
सर्वनाम
निपात
