Worksheetsसुनीलकुमार भण्डारी
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
नाैलिङ्ग स्वास्थ्य सेवा केन्द्रमा कति वटा झ्यालहरु रहेका छन् ?
a)
५
b)
१०
c)
११
d)
६
2.
८ वटा खापा भएका झ्यालहरु कति वटा छन् ?
a)
४
b)
५
c)
६
d)
छँदै छैन
3.
२०७६फागुन २३ गते विद्यालयमा गरिएको सेवामा कति जनाले सेवा पाएका थिए?
a)
२५ जना छात्रले
b)
२५ जना छात्राले
c)
जम्मा २५ जनाले
d)
१ जनाले मात्र
4.
यो कुन समुहको वैठक हो ?
a)
मखमली
b)
लालीगराँस
c)
पाँचपाण्डव
d)
कालिका
5.
P.O. भन्नाले के वुझिन्छ ?
a)
Per Os
b)
passive only
c)
practice by online
d)
no of the avobe
6.
ABREVIATIONS अन्तर्गत तलका मध्ये कुन पर्दछ ?
a)
omni die
b)
bis in die
c)
ter in die
d)
all of the avove
7.
वाल्यकालमा कति थरीका दाात हुन्छन् ?
a)
३
b)
२
c)
४
d)
१
8.
सामान्यतया १८ वर्षमा कति वटा दाँत हुनुपर्ने मान्यता छ ?
a)
२०
b)
२४
c)
२८
d)
३२
9.
महिला प्रजननको हिसावले १५ देखि ४५ अर्थात कति वर्ष सम्म प्रजननका हिसावले सक्रिय हुन्छन्
a)
२० वर्ष
b)
२५वर्ष
c)
३०वर्ष
d)
३५वर्ष
10.
सुरक्षित गर्भपतनमा नेपाली कहिले देखि कानुनी मान्यता पाएको हो ?
a)
२०५९
b)
२०४९
c)
२०६९
d)
२०३९
100 %
