wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

लोकसेवा तयारी

Total questions: 20

Worksheet time: 15mins

Name
Class
Date
1.

अपी नाम्पा संरक्षण क्षेत्रको क्षेत्रफल कति छ ?

a)

1901sq.km

b)

1902sq.km

c)

1903.sq.km

d)

1904sq.km

2.

नेपालमा बाजा संग्रहालयको स्थापना कहिले भयो ?

a)

2030BS

b)

2032BS

c)

2034BS

d)

2036BS

3.

Democracy Index 2019 मा नेपालको स्थान कति छ ?

a)

92

b)

95

c)

100

d)

108

4.

नेपालमा चुरे संरक्षण दिवस कहिले मनाइन्छ ?

a)

जेष्ठ 3

b)

असार २

c)

साउन ४

d)

भाद्र ५

5.

राष्ट्रिय सभामा कति सदस्य हुन्छन ?

a)

११० जना

b)

१६५ जना

c)

२७५ जना

d)

५९ जना

6.

छ्याङ्ला भञ्ज्याङ कुन जिल्लामा पर्छ ?

a)

जुम्ला

b)

हुम्ला

c)

दार्चुला

d)

मुगु

7.

तिब्बती खरायोका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?

a)

से-फोक्सुण्डो

b)

सगरमाथा

c)

चितवन

d)

बर्दिया

8.

नेपालको इतिहासमा कुन पर्वलाइ बस्नेत पर्व भनेर चिनिन्छ ?

a)

कोत पर्व

b)

भण्डारखाल पर्व

c)

मकै पर्व

d)

औलो पर्व

9.

नेपाल सरकारले सात ओटै प्रदेशमा कहिले नया प्रदेश प्रमुख नियुक्त गर्‍यो ?

a)

वि.स.२०७६ कार्तिक १८

b)

वि.स.२०७६ असोज १८

c)

वि.स.२०७६ मङ्सिर १८

d)

वि.स.२०७६ भदौ १८

10.

बाबू छोरा भन्दा दोब्बर जेठा छन । १६ वर्ष अघि बाबुको उमेर छोराको भन्दा तेब्बर थियो भने हाल बाबुको उमेर कति होला ?

a)

६२

b)

६४

c)

६०

d)

६६

11.

कुनै महिनाको सातौ दिन आइतबार पर्दछ र सो महिनाको २१ दिनको ३ दिन पछि कुन बार पर्दछ ?

a)

बुधबार

b)

मंगलबार

c)

बिहिवार

d)

शुक्रबार

12.

कुन अधिक वर्ष होईन ?

a)

2000

b)

1200

c)

400

d)

700

13.

यदि 3=0, 4=4, 5=10, 6=18 भए 9=?

a)

40

b)

54

c)

56

d)

63

14.

चमेरोले टोक्दा कुन रोग लाग्छ ?

a)

रेबिज

b)

टि.वि

c)

कालो ज्वरो

d)

कुनै पनि होईन

15.

त्रिरत्नमा तलका मध्ये कुन पर्दैन ?

a)

सुन

b)

चादि

c)

तामा

d)

फलाम

16.

महाभारतमा द्रोपदिको सारी खिच्ने ब्यक्ति को हुन ?

a)

विचित्रविर्य

b)

सहदेव

c)

दुशासन

d)

उग्रसेन

17.

तलका मध्ये कुन खेल मिल्दैन ?

a)

हकि

b)

चेस

c)

क्रीकेट

d)

भलिबल

18.

60 को कति प्रतिशत 15 हुन्छ ?

a)

15%

b)

20%

c)

25%

d)

30%

19.

रु 7500 मूल्य लेखिएको टेलिभिजन रु 5700 मा बिक्री गरियो भने कति प्रतिशत छुट दिइयो ।

a)

20%

b)

24%

c)

26%

d)

28%

20.

सार्क सचिवालय नेपालमा राख्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?

a)

भारत

b)

श्रीलंका

c)

पाकिस्तान

d)

भुटान