Worksheets2080/12/19
Total questions: 16
Worksheet time: 8mins
1.नमुना विद्यालयको अवधारण पछि सबैभन्दा बढी विद्यार्थि संख्या वृद्दि भएको प्रदेश कुन हो?
कोशी
वाग्मती
गन्डकी
मधेश
2.आ.व. २०८०/८१ मा शैक्षिक व्यवस्थापकीय सुधार अनुदान दिँदा १००१ देखि २५०० विद्यार्थी संख्या भएको विद्यालयमा कति अनुदान जान्छ?
३० लाख
३५ लाख
४५ लाख
६० लाख
3.व्यक्तिगत समस्या समाधानमा कति प्रतिशत समस्या समाधान हाम्रो बसमा छ?
२५%
३०%
२०%
२२%
4.समस्या समाधानका योजनाहरु मध्ये कुन योजना Innovative हुन्छ?
plan A
plan B
plan C
Plan D
5.२० लाख देखि २ करोड सम्मको बोलपत्र सम्बन्धी कागजातको दस्तुर कति हुन्छ?
३०००
५०००
७०००
१००००
6.नमुना विद्यालय छनोट पश्चात जम्मा विद्यार्थी संख्या कति प्रतिशत वृद्दि भएको छ?(२०७९)
२१%
२३%
२५%
२६%
7.नमुना विद्यालयको छनोट पछि शिक्षक कर्मचारी वृद्दि कति प्रतिशत भएको छ?
२८%
२७%
२९%
३०%
8.नमुना विद्यालय छनोट पछि कक्षाकोठा निर्माणमा कति प्रतिशत वृद्दि भएको छ?
४०%
४१%
४२%
४३%
8.नमुना विद्यालयको छनोट पछि माध्यमिक तहको सिकाई उपलब्धी सबै भन्दा धेरै भएको प्रदेश कुन हो?
कर्णाली प्रदेश
गण्डकी प्रदेश
कोशी प्रदेश
लुम्विनी प्रदेश
9.नमुना विद्यालय छनोट मूल्याङ्कनका ६ वटा आधारहरु मध्ये अध्ययनरत विद्यार्थी संख्याको आधारमा कति अङ्क प्रदान गरिन्छ?
१०
१५
२०
२५
10.पन्ध्रौँ योजनाको समयावधी कति हो?
२०७४/७५-२०७५/७६
२०७६/७७-२०८०/८१
२०७६/७७-२०८१/८२
२०७४/७५-२०७८/७९
12.शिक्षा तथा मानवस्रोत विकास केन्द्रको स्थापना कहिले भएको हो?
२०७५/०४/१
२०७४/०४/१
२०७५/०५/१
२०७४/०५/१
13.रेडियो शिक्षा कार्यक्रम कसको सहयोगमा संचालित कार्यक्रम हो?
UNDP
USAID
UNICEF
JICA
14.दूर शिक्षा कुन देशबाट शुरु भएको हो?
अमेरिका
बेलायत
चिन
जापान
14.parento principles कुन देशबाट शुरु भएको हो?
spain
Japan
Italy
America
14.parento principles कुन देशबाट शुरु भएको हो?
spain
Japan
Italy
America
