Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

परीक्षा १

Total questions: 21

Worksheet time: 7mins

Name
Class
Date
1.

पारुहांगले राजालाई के उपहार दिए ?

a)

मयूर

b)

भाले

c)

परेवा

2.

भालेको विशेषता के थियो ?

a)

सुन उगेल्ने

b)

मोती उगेल्ने

c)

हिरा उगेल्ने

3.

परुङ्गो भनेको के हो ?

a)

चोयाबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो

b)

काठबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो

c)

फलामबाट बनेको कुखुरा, हाँस ,माछा आदि चिज हाल्ने भाडो

4.

भाले कहाँ हरायो ?

a)

जङ्गलको बिचमा

b)

जङ्गलको पत्करमा

c)

जङ्गलको छेउमा

5.

राजाले भाले भेट्टाउने लाई के बनाउने उर्दी गरे ?

a)

प्रधानमन्त्री

b)

राष्ट्रपति

c)

सेनापति

6.

भाले खोज्न कतिजना उपस्थित भए ?

a)

चार

b)

तिन

c)

दुई

7.

पहिलो व्यक्ति भाले खोज्न कता लाग्यो ?

a)

तराई

b)

पहाड

c)

हिमाल

8.

बेमेल शब्दको अर्थ के हो ?

a)

मेल भएको अवस्था

b)

मेल नभएको अवस्था

c)

मिलेन

9.

पाताल शब्दको अर्थ के हो ?

a)

डरलाग्दो

b)

बाक्लो

c)

पातलो

10.

बगर शब्दको अर्थ के हो ?

a)

खोलाको बीच

b)

खोलाको पिधं

c)

खोलाको किनार

11.

एक राज्यले अर्को राज्यमा किन आक्रमण गर्थे ?

a)

धनी र सम्पन्न देसको राजा हुन

b)

आफ्नो सम्पत्ति देखाउन

c)

धेरै शक्ति भएर

12.

तेस्रो व्यक्तिले भालेलाई के सुनायो ?

a)

पप गीत

b)

आधुनिक गीत

c)

लोक गीत हाक्पारे

13.

तेस्रो व्यक्तिले भालेलाई कहाँ राखेर ल्यायो ?

a)

टाउकोमा

b)

हातमा

c)

काँधमा

14.

पशुपन्छी पनि कस्तो व्यवहार चाहदा रहेछन ?

a)

दुर्व्यवहार

b)

दुराचार

c)

मायालु व्यवहार

15.

यो कथाको मुख्य संदेश के हो ?

a)

अरुलाई दुख नदिनु

b)

अरुलाई दुख दिनु

c)

अरुलाई हेप्नु

16.

दानापानी शब्दको पर्यायवाची चारोपानी हो भने बन्दोबस्त को पर्यायवाची के हो ?

a)

तिरो

b)

तर्जुमा

c)

ताउलो

17.

तिरो शब्दको पर्यायवाची शब्द के हो ?

a)

कर

b)

तर

c)

रहर

18.

रैती शब्दको बिपरीतार्थी शब्द के हो ?

a)

प्रजा

b)

प्रथा

c)

राजा

19.

पत्कर शब्दको पर्यायवाची शब्द के हो ?

a)

पतिङ्गर

b)

पहाड

c)

पत्थर

20.

सिपालु शब्दको अर्थ के हो ?

a)

सफा गर्ने मानिस

b)

सिप भएको

c)

सफल

21.

सन्देश शब्दको अर्थ के हो?

a)

समाचार

b)

दुराचार

c)

अत्याचार