wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

पहिलाे प्रयास

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालकाे पहिलाे शहिद को हो र ?

a)

भिमसेन थापा

b)

लखन थापा

c)

अमरसि‍ह थापा

d)

वलभद्र कुँवर

2.

विहानकाे तारा (morning star) वा वेलुकाको तारा (evening star) भनेर कुन् ग्रहलाई चिनिन्छ ?

a)

शनि

b)

अरुण

c)

मगल

d)

शुक्र

3.

सगरमाथाको उचाई कति छ ?

a)

२७०२८ फिट

b)

२८०२८ फिट

c)

२९०२८ फिट

d)

३००२८ फिट

4.

रेडियो नेपालको स्थापना कहिले भएकाे हो ?

a)

२००७ फागुन १०

b)

२००७ फागुन २०

c)

२००७ चैत्र १०

d)

२००७ चैत्र २०

5.

रामले एउटा कलम रु 20 मा किनेर र 5 नाफा गरि बेच्याे भने उसले कति प्रतिशत नाफा गर्छ होला ?

a)

5 %

b)

15 %

c)

20 %

d)

25 %

6.

What is the full form of CPU

a)

Central Processing Unit

b)

Computer Process Unit

c)

Computer Progress Unit

d)

Central Program Unit

7.

घुम्ने मेचमाथि अन्धाे मान्छे कृतिका रचनाकार काे हुन् ?

a)

लक्ष्मी प्रसाद देवकाेटा

b)

भूपि शेरचन

c)

वालकृष्ण सम

d)

भानुभत्त आचार्य

8.

विश्वकाे सवैभन्दा पुरानाे अन्न कुन् हाे ?

a)

भटमास

b)

धान

c)

मकै

d)

काेदाे

9.

दिइएकाे हिमालकाे नाम के हो ?

a)

सगरमाथा

b)

मनासलु

c)

माछापुच्छ्रे

d)

अन्नपुर्ण

10.

चित्रमा देखाइएकाे कलाकारकाे नाम के हो ?

a)

केदार घिमिरे

b)

सिताराक कट्टेल

c)

जितु नेपाल

d)

राजाराम पाैड्याल