NEW
Font size
Worksheetsसामान्य ज्ञान सम्बन्धी प्रश्नहरु
Total questions: 10
Worksheet time: 5mins
संसारको सबैभन्दा ठूलो भुपरिवेष्ठीत देश कुन हो ?
मंगोलिया
नेपाल
कजाकस्तान
अफगानिस्तान
बिश्वको सबैभन्दा ठूलो ताल कुन हो ?
टिटिकाका ताल
क्यास्पियन सागर
बैकाल ताल
लाल सागर
चिनीको भाँडो भनेर कुन देशलाई चिनिन्छ ?
दक्षिण अफ्रिका
ब्राजिल
क्युवा
मलेसिया
नेपालको प्रमाणीक समय कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ?
गौरी शंकर
मकालु
सगरमाथा
जुगल
पृथ्वीबाट सबैभन्दा नजिक रहेको तारा कुन हो ?
प्राेक्सिमा सेन्टाउरी
चन्द्रमा
सुर्य
वृहस्पति
नेपालको प्रथम राष्ट्रपति को हुन् ?
विद्या भण्डारी
भिमसेन थापा
पुष्पकमल दाहाल
रामबरण यादव
योगमाया उपन्यासका लेखक को हुन् ?
ध्रुवचन्द्र गौतम
पारिजात
निलम कार्की निहारिका
अमर न्यौपाने
महाभारतका पात्र भिष्म पितामहका बाबुको नाम के थियो ?
शन्तनु
दशरथ
व्यास
परासर
नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल कुन जिल्लामा पर्छ ?
पर्वत
बाग्लुङ
मनाङ
गोरखा
चराको घरलाई गुँड भनिन्छ भने धमिराको घरलाई के भनिन्छ ?
गोलो
देवल
दरबार
धोद्रो
