NEW
Font size
S
M
L
XL
WorksheetsQuiz 2
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
बथान कुन नाम शब्द हाे
a)
व्यक्ति वाचक
b)
समूह वाचक
c)
भाव वाचक
d)
गुण वाचक
2.
विशेषण कति प्रकारका हुन्छन्
a)
३
b)
४
c)
५
d)
६
3.
आहा कुन अव्यय शव्द हाे
a)
सम्याेजक
b)
निपात
c)
विष्मयादी बाेधक
d)
नामयाेगी
4.
दिदीकाे विपरीताथर्क लिङ्ग के हाे
a)
काका
b)
भिनाजु
c)
मामा
d)
भान्जाे
5.
तलका मध्ये कुन चाहि विशेषण हाे
a)
आलु
b)
गरिव
c)
बाच्छाे
d)
खेत
6.
मुनामदन खण्डकाव्यका लेखक काे हुन्
a)
लेखनाथ पाैडेल
b)
बालकृष्ण सम
c)
माेतिराम भट्ट
d)
लक्ष्मी प्रसाद देवकाेटा
7.
आदिकवि भनेर कसलाई भनिन्छ
a)
माेतिराम भट्ट
b)
भानुभक्त आाचार्य
c)
लेखनाथ पाैडेल
d)
आदिनाथ शर्मा
8.
विर्तामाेड नगर प्रमुखकाे नाम के हाे
a)
ध्रुवकुमार सिवाकाेटी
b)
धर्मकुमार सिवाकाेटी
c)
धरणीकुमार सिवाकाेटी
d)
माथिका कुनै पनि हाेइनन्
9.
नेपालकाे नागरिकलाई नेपाली भनिन्छ भने भारतकाे नागरिकलाई के भनिन्छ
a)
भारती
b)
भारु
c)
भारतेली
d)
भारतीय
10.
तलका शव्द मध्ये कुन अशुद्ध छ
a)
बिबेकि
b)
ज्ञानी
c)
असल
d)
दयालू
Reset
