wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली हाजिरि जवाफ

Total questions: 20

Worksheet time: 3mins

Name
Class
Date
1.

माया भनेको के हो?

a)

नाम

b)

बिशेषण

c)

सर्वनाम

d)

क्रियापद

2.

साचोको समुहलाइ के भनिन्छ ?

a)

झुप्पो

b)

झुत्तो

c)

झुक्को

d)

झुपो

3.

लेखनाथ पाैडेल को थिए ?

a)

कथाकार

b)

नाटककार

c)

कबि

d)

गितकार

4.

फिलिमहल नभएको देश कुन हो ?

a)

क्यानडा

b)

जापान

c)

साउदी अरब

d)

रुस

5.

डिक्सनेरीलाइ नेपालीमा के भनिन्छ ?

a)

शब्द संग्रह

b)

शब्द भण्डार

c)

शब्दकोष

d)

शब्दावली

6.

नेपालको क्षेत्रफल कति छ ?

a)

147,516 km²

b)

147,141 km²

c)

147,165 km²

d)

147,500km²

7.

बिश्वको सानो देश कुन हो?

a)

पेरु

b)

रुस

c)

भ्याटिकन सिटी

d)

कुबेत

8.

इटलीको मुद्रालाइ के भनिन्छ ?

a)

लिरा

b)

टिला

c)

दिराम

d)

डलर

9.

कुन चरालाइ चलाख चरा भनिन्छ ?

a)

परेवा

b)

चमेरा

c)

भगेरा

d)

काग

10.

म्यानेजर लाइ नेपालीमा के भनिन्छ ?

a)

निर्देशक

b)

व्यवस्थापक

c)

सञ्चालक

d)

नायक

11.

आमाको बहिनीको छोराको बुवाको ससुरालाइ तपाइ के नाताले बोलाउने ?

a)

बुवा

b)

भाइ

c)

भतिजा

d)

हजुरबा

12.

सबै भन्दा ठुलो ग्रहको नाम के हो?

a)

बुध

b)

शुक्र

c)

बृहस्पति

d)

अरुण

13.

तोरिको लागी प्रख्यात जिल्ला कुन?

a)

दैलेख

b)

कैलाली

c)

चितवन

d)

पाल्पा

14.

कुपिण्डे दह कुन जिल्लामा छ ?

a)

सुर्खेत

b)

जाजरकोट

c)

सल्यान

d)

कालिकोट

15.

नेपालको पहिलो पत्रिकाको नाम के हो ?

a)

मुना

b)

गोरखापत्र

c)

आवाज

d)

नेपालीशिला

16.

त भन्दा टाढीने र म भन्दा खुब मिल्ने साथीको नाम के हो ?

a)

राम

b)

हरि

c)

ओठ

d)

नाक

17.

यिनको नाम के हो ?

a)

अरुणा लामा

b)

मिरा राई

c)

सरिता के सी

d)

पवन कलि

18.

एक सुका भनेको कति पैसा हो?

a)

२० पैसा

b)

२५ पैसा

c)

५० पैसा

d)

५ पैसा

19.

पानिमा राख्दा आगो बल्नेको तत्वको नाम के हो ?

a)

पोटासियम

b)

सोडियम

c)

सल्फर

d)

क्रोमियम

20.

Loo को अर्थ के हो ?

a)

राम्रो

b)

चर्पी

c)

न्युन

d)

हेला