wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

ghanashyam adhikari

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

CNN Super Hero अवार्ड वाट सम्मानित हुने नेपाली को हुन??

a)

अनुराधा प्रसाइ

b)

अनुराधा काेइराला

c)

पुष्पा थापा

d)

पुष्पा बस्नेत

2.

.नेपालको वर्तमान संविधानको कुन धारामा नागरिकका कर्तव्यहरुको व्यवस्था गरिएको छ??

a)

धारा 48

b)

धारा 30

c)

धारा 52

d)

धारा 46

3.

जगदुल्लाह ताल कुन जिल्लामा पर्दछ??

a)

म्याग्दी

b)

पाल्पा

c)

डोल्पा

d)

दालखा

4.

जिरेल समुदायको पुरोहितलाई के भनिन्छ??

a)

डाेपा

b)

नाम्जाे

c)

नाक्सो

d)

जाेरवा

5.

कौडा नाच कुन समुदायसंग सम्वन्धित छ??

a)

मगर

b)

थारू

c)

धिमाल

d)

राउटे

6.

विश्वको सवैभन्दा पुरानो झण्डा कुन देशको हो??

a)

डेनमार्क

b)

रूस

c)

भारत

d)

बेलायत

7.

ग्रिनविच रेखा कति डिग्री देशान्तरमा पर्दछ??

a)

0

b)

5

c)

180

d)

90

8.

लिच्छवीकालमा कृषि उत्पादनमा लगाईने करलाई के भनिन्थ्यो??

a)

भाेग कर

b)

राज कर

c)

भाग कर

d)

कर

9.

अरु जनावरको आवाज खुट्टावाट सुन्न सक्ने जनावर कुन हो??

a)

हात्ती

b)

कुकुर

c)

स्याल

d)

ब्वासाे

10.

पशुपतीनाथको मन्दिरलाई कहिले विश्वसम्पदा सुचीमा सुचिकृत गरिएको हो??

a)

सन 1995

b)

सन 1980

c)

सन 1977

d)

सन 1979