wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Sai_Quiz_Damak

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

ट्राफिक बत्तीको पहिलो प्रयोग कहाँ र कहिले गरिएको थियो ?

a)

टोकियो, सन् १९१५

b)

पेरिस, सन् १९२५

c)

न्यूयोर्क, सन् १९१८

d)

लन्डन, सन् १९१७

2.

गितार कुन देशमा बनेको हो?

a)

स्पेन

b)

इङ्गल्याण्ड

c)

फ्रान्स

d)

ब्राजिल

3.

how many type of Rhododendron are found in Nepal ?

a)

30

b)

19

c)

32

d)

25

4.

"राम्रो संस्कारले नै असल चरित्रको निर्माण गर्दछ" यो भनाइ कसको हो?

a)

रवीन्द्रनाथ ट्यागोर

b)

अल्बर्ट आइनस्टाइन

c)

मदर टेरिसा

d)

महात्मा गान्धी

5.

'अर्ली बर्ड' के सँग सम्बन्थित छ ?

a)

ग्रह

b)

भूउपग्रह

c)

कम्प्युटर

d)

विज्ञान

6.

यो भजन कसले गाउनु भएको हो?

a)

नारायण गोपाल

b)

भक्तराज आचार्य

c)

अरुण थापा

d)

कुमार बस्नेत

7.

'Red Apple' भनेर के लाई भनिन्छ ?

a)

चेरी

b)

लिची

c)

टमाटर

d)

खोर्सानी

8.

नेपालमा सबैभन्दा पहिले निर्माण भएको जलविधुत आयोजना कुन हो ?

a)

अपर तामाकोशी जलविधुत आयोजना

b)

भोटेकोशी जलविधुत आयोजना

c)

फर्पिङ जलविधुत आयोजना

d)

चिलिमे जलविधुत आयोजना

9.

Which is the smallest province of Nepal ?

a)

Province 5

b)

Province 2

c)

Province 7

d)

Province 4

10.

कहिले नमर्नेलाई अमर भनिन्छ भने कहिले बुढो नहुनेलाई के भनिन्छ?

a)

वीर

b)

अजर

c)

अजय

d)

अरुण

11.

श्री सत्य साई केन्द्र र भजन समूहका क्रार्यसमितिमा कति जना पदाधिकारी हुन्छन् ?

a)

सात

b)

आठ

c)

नौ

d)

12.

पण्ढरी भजन मण्डलीको स्थापना गर्नुहुँदा भगवान बाबाको उमेर कति थियो?

a)

६ वर्ष

b)

१० वर्ष

c)

७ वर्ष

d)

८ वर्ष

13.

भगवान बाबाले नौ सूत्रीय आचार संहिता कहिले दिनुभएको हो?

a)

सन् १९८१

b)

सन् १९९१

c)

सन् १९८२

d)

सन् १९४०

14.

पुराणको खण्डलाई के भनिन्छ?

a)

पर्व

b)

काण्ड

c)

स्कन्ध

d)

अध्याय

15.

माथि दिइएको चीत्र कुन धर्मको चिन्ह हो?

a)

जैन

b)

शिख

c)

पारसी

d)

बौद्ध

16.

How many weeks are there in a year?

a)

60

b)

52

c)

23

d)

50

17.

दूापरयुगका अन्तिम राजा को थिए ?

a)

जनमेजय

b)

अर्जुन

c)

परीक्षित्

d)

अभिमन्यु

18.

श्रीराम, लक्ष्मण र माता सीतालाई अयोध्याको सीमानाबाट वन प्रवेश गर्दा नदी पार गराइदिने नाविकको नाम के हो ?

(a)  

19.

कुम्मकर्णलाई निदाउने वर माग्न कसले उक्साएको थियो?

a)

सरस्वतीले

b)

लक्ष्मीले

c)

श्री कृष्णले

d)

श्री रामले

20.

Which planet is known as the Red Planet?

a)

mercury

b)

Jupiter

c)

Mars

d)

Venus

21.

हुनमानलाई युद्दमा नथाक्ने वरदान कसले दिएको थियो?

a)

यम

b)

ब्रहमा

c)

विष्णु

d)

राम

22.

What is the molecular name of Salt?

a)

Sodium Chloride

b)

Sucrose

c)

Curcuma Longa

d)

Calcium Carbonate

23.

यो धार्मिक स्थलको नाम भन्नुहोस् ?

a)

मुक्तिनाथ

b)

देवघाट

c)

मनकामना

d)

लुम्बिनी

24.

रामचन्द्रको चरणस्प्रर्शले शिलाबाट श्रापमुक्त भएकी नारी को थिइन्?

a)

गीता

b)

उर्मिला

c)

अहिल्या

d)

सावित्री

25.

हिन्दु पाैराणिक कथामा आधारिता संस्कृत महाकाव्य 'रधुवंश' का रचयिता को हुन् ?

a)

वेद व्यास

b)

वाल्मीकि

c)

कालिदास

d)

तुलसीदास

26.

भगवान बाबाको भौतिक देहको महासमाधि कहिले भयो?

a)

२३ एप्रील २०१५

b)

२४ एप्रील २०११

c)

२४ एप्रील २०१२

d)

२५ अगस्ट २०१०

27.

यी महान अन्तर्राष्ट्रिय व्यक्तित्व को हुन् ?

a)

थोमस एडिसन

b)

स्टिफन हकिङ

c)

लियोनार्डो दा भिन्सी

d)

अब्राहम लिंकन

28.

सत्यम, शिवम, सुन्दरम भाग ५,६ र ७ का लेखकको नाम के हो?

a)

बि. एन. नरसिंह मूर्ति

b)

जोन हिस्लोप

c)

सीमा म देवान

d)

न कस्तुरी

29.

What is the Total area of Nepal ?

a)

1,47,181 sq. Km

b)

1,47,281 sq. Km

c)

1,47,516 sq. Km

d)

1,46,181 sq. Km

30.

नेपालीमा 'जिउँदो लास' नाटक कसले लेखेका हुन्?

a)

विजय मल्ल

b)

भैरव अयलि

c)

लक्ष्मी देवकोटा

d)

गोपाल प्रसाद रिमाल