NEW
Font size
Worksheetsशिक्षक सेवा आयोग तयारि
Total questions: 25
Worksheet time: 13mins
सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ?
4 min 20 sec
6 min 40 sec
8 min 20 sec
10 min 40 sec
बिश्वको सबैभन्दा ठुलो नदि कुन हो ?
नाइल
अनेजन
मिसिसिपि
भोल्गा
बिश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट कुन हो ?
काजाकास्थान
मङगोलिया
किर्तिकास्थान
चिलि
कोशी नदिको सहायक नदि तलका मध्ये कुन होइन ?
सुनकोशी
दुधकोशी
भोटेकोशी
तामाकोशी
उचाईको आधारमा हिमालहरुको धेरैबाट थोरैको सहि क्रम कुन हो ?
सगरमाथा, कन्चनजंगा,ल्होत्से,मकालु,चोयु,अन्नपुर्ण,मनास्लु,धाैलागिरी
सगरमाथा, कन्चनजंगा,चोयु,मकालु,ल्होत्से,धाैलागिरी,अन्नपुर्ण,मनास्लु,
सगरमाथा, कन्चनजंगा,,मकालु,चोयु,धाैलागिरी,मनास्लु,अन्नपुर्ण,ल्होत्से
सगरमाथा, कन्चनजंगा,ल्होत्से,मकालु,चोयु,धाैलागिरी,मनास्लु,अन्नपुर्ण
नेपाली साहित्यमा राष्टकबि भनेर कसलाई चिनिन्छ ?
शम्भुप्रसाद ढुङगेल
माधवप्रसाद घिमिरे
लक्क्षीप्रसाद देवकोटा
लेखनाथ पाैडेल
इन्द्रजात्राको चलन कसले चलाएका हुन ?
नरेन्द्रदेव
प्रताप मल्ल
गुणकामदेव
जयप्रकाश मल्ल
नेपालको इतिहासमा कोतपर्व कहिले भएको थियो ?
वि.स १९०३ असोज १
वि.स १९०३ असोज २
वि.स १९०३ असोज ३
वि.स १९०३ असोज ४
चिलिमे जलबिधुत आयोजना कुन जिल्लामा रहेको छ ?
रसुवा
नुवाकोट
दोलखा
सिन्धुपाल्चोक
नेपालको सबैभन्दा पुरानो औधाेगिक क्षेत्र कुन हो ?
बालाजु औधोगिक क्षेत्र
पाटन औधोगिक क्षेत्र
हेटाैडा औधोगिक क्षेत्र
बुटवल औधोगिक क्षेत्र
२०६८ को जनगणना अनुसार नेपालमा इस्लाम धर्मालम्बीको जनसङख्या कति प्रतिशत रहेको छ ?
९.०
४.४
३.०
१.४
विधुतका पिता भनेर कसलाई चिनिन्छ ?
आर्किमिडिज
न्युटन
माइकल फाराडे
डार्विन
साइकलको आविष्कारक को हुन ?
जोसेफ नियसि
पास्कल
ए एल बिर्गेट
मेकमिलन
नेपालमा हालसम्म कतिवटा सार्क शिखर सम्मेलन भएका छन ?
१
२
३
४
विश्व एड्स दिवश कुन दिन मनाइन्छ ?
Dec 1
Dec 3
Dec 10
Dec 19
१३ औँ सागमा नेपालले कतिवटा स्वर्ण पदक प्राप्त गरेको थियो ?
१७३
५१
४०
३२
"भविष्यको तयारि नै शिक्षा हो " यो भनाई कसको हो ?
बटलर
कान्ट
लेप्लास
जोन लक
शैक्षिक गुणस्तर परिक्षण केन्द्र को स्थापना कहिले भएको हो ?
बि.स २०६५/०७/१३
बि.स २०६५/०८/१३
बि.स २०६६/०८/१३
बि.स २०६६/०७/१३
तलका मध्ये कुन निकाय प्रदेश सरकारको मातहतमा पर्दैन ?
शिक्षा बिकाश निर्देशनालय
शिक्षा तालिम केन्द
शैक्षिक गुणस्तर परिक्षण केन्द
माथिका सबै
सिकारु निष्क्रिय रहने सिकाई सिद्वान्त कुन हो ?
सम्बन्ध प्रत्यावतन सिद्वान्त
क्रियात्मक सिद्वान्त
अन्तरद्रष्टि सिकाई
माथिका सबै
शिक्षक सेवा आयोगको सदस्यको उमेरको हद कति बर्ष हो ?
६०
६२
६३
६५
Find out odd one
fox,wolf,Jackel,Deer,Panther
fox
wolf
jackel
deer
panther
The total age of ram, sita and hari is 80 years. What was the total of their ages three years ago ?
66
68
71
77
What is the synonyms of word "pompous"
proud
precise
promise
popular
तलका मध्ये कुन विधाथि केन्द्रीत बिधि हो ?
प्रवचन
प्रदश्रन
प्रयोगात्मक
माथिका सबै
