WorksheetsQuiz!
Total questions: 30
Worksheet time: 23mins
सन्दुक रुइत को हुन् ?
नसाका डाक्टर |
बैज्ञानिक
नासामा कार्यरत
आँखाका डाक्टर |
सन्दुक रुइत कुन गाउँमा जन्मिएका थिए ?
आलान्ग्चुनगाला
फापरबारी
ओलाङचुङगोला
खुदुनाबारी
सन्दुक रुइतको जन्म कहिले भएको थियो ?
सन् २०११ जुलाई
वि.स २०११ भदौ ११
वि.स २०११ भदौ १९
सन् २०११
सन्दुक रुइत को बुबा र आमाको नाम के हो ?
केसांग रुइत र सोनाम रुइत
हरि र सशी
सोनाम रुइत र केसांग रुइत
सन्दुक रुइतले प्रवेशिका परीक्षा कहिले उत्तीर्ण गरे ?
२०२१
२०२५
वि.स. २०२५
सन् २०२५
रामको.उसको, मेरो, पारि मध्ये कुन शब्द चाहिँ विशेषण होइन ?
रामको
उसको,
मेरो,
पारि
कुन चाहिँ शब्द अनेकार्थी हो ?
मास
गास
रास
आस
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म कहिले भएको थियो ?
१९६६ कार्तिक २० गते
१९६६ कार्तिक २२ गते
१९६६ कार्तिक २५ गते
१९६६ कार्तिक २७ गते
साक्षर को विपरीतार्थी शब्द कुन हो ?
अक्षर
निरक्षर
सक्षर
पक्षर
घटा शब्दको अर्थ के हो ?
घडा
घाटा
बादल
घर
वर्षा कविताका लेखक को हुन् ?
माधव घिमिरे
भूपी शेरचन
लक्ष्मी प्रसाद देवकोटा
पारिजात
प्रश्न यो छ कि उत्तर के हो ?
दिसा
दिशा
उत्तर
अर्थ
माघेसंक्रान्तिलाई मकरसंक्रान्ति भानिन्छ भने साउने संक्रान्तिलाई के भनिन्छ ?
साने संक्रान्ति
कर्कट संक्रान्ति
कामर संक्रान्ति
ठुलो संक्रान्ति
पद शब्द वर्ग कति प्रकारका छन् ?
तिन प्रकार
पाच प्रकार
सात प्रकार
नौ प्रकार
संयोजक कति किसिमका छन् ?
२ किसिमका
३ किसिमका
४ किसिमका
५ किसिमका
कर्तिवच्यामा कस्को प्रधानता हुन्छ |
कर्म
कर्ता
भाव
आफू त सुतिन्छ | यो कुन वाच्य हो ?
कर्ती
कर्म
भाव
यो वाच्य होइन |
राम घर जान्छ | यो कुन वाच्य हो ?
कर्तिवाच्य
कर्मवाच्य
भाववाच्य
यो वाच्य हुन सक्दैन |
विद्यार्थी परीक्षा दिदै छन् | यो वाक्यलाई अपूर्ण भुतमा परिवर्तन गर्दा कुन वाक्य सहि होला ?
विद्यार्थी परीक्षा दिदै हुन्छन |
विद्यार्थी परीक्षा दिदै थिए |
विद्यार्थी परीक्षा दिन्छन् |
परीवर्तनको कुनै सम्भावनानै छैन |
'सिता' 'सीता' यी कस्ता शब्द हुन् ?
आनेकार्थी
पर्यायवाची
श्रुतिसमभिनार्थी
बिपरीतार्थी
वाक्य कति किसिमका हुन्छन ?
दुई किसिमका
तिन किसिमका
चार किसिमका
यी मध्ये कुन चाहिँ सापेक्ष संयोजक हो ?
र
तर
जब - तब
संयोजक कति किसिमका हुन्छन ?
३
४
२
शब्द वर्ग कति किसिमका छन् ?
४
२
५
आविकारी अन्तर्गत कति वटा शब्द वर्ग पर्छन ?
३ वटा
४ वटा
५ वटा
"राम भित्र छ" | यसमा 'भित्र ' कुन पद वर्गमा पर्छ ?
नामयोगी
क्रियायोगी
संयोजक
'पानी' नामको कुन प्रकारमा पर्छ ?
जातिवाचक नाम
समूहवाचक नाम
द्रब्यवाचक नाम
राम घर जान्छे | यो कस्तो पद असंगति हो ?
आदर गत असंगति
लिङ्ग गत असंगति
वचन गत असंगति
कस्तो भनेर प्रश्न गर्दा आउने उत्तरको शब्द कुन वर्गमा पर्छ ?
नाम
सर्वनाम
विशेषण
मैले कथा र कविता लेखे | यो कुन वाच्य हो ?
कर्त्रिवाच्य
कर्मवाच्य
भाववाच्य
