Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली व्याकरण कक्षा ६

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

तलका नामहरू मध्ये जातिवाचक नाम कुन हो?

a)

कपडा

b)

राम

c)

माया

d)

जोर

2.

व्यक्तिवाचक नाम भनेको के हो?

a)

व्यक्ति वा वस्तुको साझा नाम

b)

समूह बुझाउने नाम

c)

व्यक्ति वा वस्तुलाई तोकेर बुझाउने नाम

d)

देख्न नसकिने अनुभव गर्न सकिने नाम

3.

तलका मध्ये कुन नाम द्रव्यवचक नाम हो?

a)

पढाइ

b)

पीडा

c)

चाँदी

d)

सुख

4.

तलका नाम मध्ये समूहवाचक नाम कुन होइन?

a)

बथान

b)

लस्कर

c)

घरी

d)

सगरमाथा

5.

नाम कति प्रकारका छन ?

a)

पाँच

b)

एक

c)

तिन

d)

चार

6.

ऊ अझै आएको छैन वाक्यमा कुन पद सर्वनाम हो?

a)

अझै

b)

आएको

c)

छैन

d)

ऊ

7.

दर्शकवाचक सर्वनाम कति प्रकारका छन?

a)

एक

b)

दुई

c)

तिन

d)

चार

8.

तलका मध्ये कुनचाहिँ पद दर्शकवाचक सर्वनाम हो ?

a)

त्यो

b)

किताब

c)

मेरो

d)

हो

9.

तलका मध्ये कुनचाहिँ आत्मवाचक सर्वनाम होइन?

a)

हामी

b)

आफू

c)

स्वयम्

d)

निज

10.

तलका मध्ये कुनचाहिँ पद सम्बन्धवाचक सर्वनाम हो ?

a)

आफू

b)

को

c)

हामी

d)

जेसुकै

11.

तलका मध्ये कुनचाहिँ पद सम्बन्धवाचक सर्वनाम हो ?

a)

आफू

b)

जुन

c)

हामी

d)

कुन

12.

तलका मध्ये कुनचाहिँ पद सम्बन्धवाचक सर्वनाम हो ?

a)

आफू

b)

जुन

c)

हामी

d)

कुन