wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

प्रश्न नं. ८

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

तपाईंको जेठो छोरो मिहिनेती छ । (स्त्रीलिङ्ग)

a)

तपाईँकी जेठी छोरी मिहिनेती छ ।

b)

तपाईँको जेठी छोरी मिहिनेती छ ।

c)

तपाईँकी जेठी छोरी मिहिनेती छे ।

2.

हामीले नाटकमा अभिनय गर्यौँ। (कर्मवाच्य)

a)

हामीद्वारा नाटकमा अभिनय भयो ।

b)

हामीद्वारा नाटकमा अभिनय गरियो ।

c)

हामीद्वारा नाटकमा अभिनय गरिन्छ ।

3.

जसले परिश्रम गर्छ उसले फल पाउँछ । (सरल वाक्य)

a)

परिश्रम गर्नेले फल पाउँछ ।

b)

परिश्रम गर्छ र फल पाउँछ ।

c)

परिश्रम गरेर फल पायो ।

4.

भाइ स्वयम्सेवक बन्ला । (प्रेरणार्थक)

a)

भाइद्वारा स्वयम्सेवक बनिन्छ ।

b)

म भाइलाई स्वयम्सेवक बनाउछु ।

c)

म भाइलाई स्वयम्सेवक बनाउँला ।

5.

आकाशमा जून र तारा देखिए । (कर्तृवाच्य)

a)

आकाशमा जून र तारा देखियो ।

b)

मैले आकाशमा जून र तारा देखेँ ।

c)

म आकाशमा जून र तारा देख्छु ।

6.

विद्यार्थीहरूले गृहकार्य गरोइनन् । (करण)

a)

विद्यार्थीहरू गृहकार्य गर्छन।

b)

विद्यार्थीहरूले गृहकार्य गरे ।

c)

विद्यार्थीहरू गृहकार्य गर्लान् ।

7.

प्रतीक्षा कविता लेख्दै छे । (प्रेरणार्थक)

a)

तिमी प्रतिक्षालाई कविता लेखाउदै छौ ।

b)

तिमी प्रतिक्षालाई कविता लेखाउछौ ।

c)

तिमी प्रतिक्षालाई कविता लेखाउदै थियौ ।

8.

उसले स्वेटर किन्यो । जाडो भयो । (वाक्य संस्लेषण)

a)

उसलाई जाडो हुन्छ र स्वेटर किन्छ ।

b)

उसले जाडो भएर स्वेटर किन्यो ।

c)

उसलाई जाडो हुनेछ र स्वेटर किन्नेछ ।

9.

अमन बाटामै भेटिने छ । (कर्तृवाच्य)

a)

म अमनलाई बाटामै भेट्छु ।

b)

मैले अमनलाई बाटामै भेटेँ ।

c)

मैले अमनलाई बाटामै भेट्ने छु ।

10.

विद्यार्थीले प्रवेशिका परीक्षा उत्तीर्ण गरेछन् । (प्रेरणार्थक)

a)

गुरूले विद्यार्थीलाई प्रवेशिका परीक्षा उत्तीर्ण गराउनुभयो ।

b)

गुरूले विद्यार्थीलाई प्रवेशिका परीक्षा उत्तीर्ण गराउनुभएछ ।

c)

गुरू विद्यार्थीलाई प्रवेशिका परीक्षा उत्तीर्ण गराउनहुन्छ ।

11.

राम प्रथम हुनलाई मिहिनेत गर्छ । (संयुक्त वाक्य)

a)

राम मिहिनेत गर्छ र प्रथम हुन्छ ।

b)

राम मिहिनेत गरेर प्रथम हुन्छ ।

c)

राम मिहिनेत गर्नेछ र प्रथम हुनेछ ।

12.

कविले राम्रा कविता रचेछन् । (स्त्रीलिङ्ग)

a)

कवियित्रीले राम्रा कविता रचिन् ।

b)

कवियित्रीले राम्रा कविता रचिछन् ।

c)

कवियित्री राम्रा कविता रच्नेछिन् ।

13.

सुन्तली मिहिनेती छे । ऊ परीक्षामा प्रथम हुन्छे । (वाक्य संस्लेषण)

a)

सुन्तली मिहिनेती भएर परीक्षामा प्रथम भई ।

b)

सुन्तली मिहिनेती भएर परीक्षामा प्रथम हुनेछे।

c)

सुन्तली मिहिनेती भएर परीक्षामा प्रथम हुन्छे ।

14.

ऊ अर्काको सुखमा खुसी हुन्छ । (प्रथम पुरुष)

a)

म अर्काको सुखमा खुसी हुन्छु ।

b)

म अर्काको सुखमा खुसी भए ।

c)

म अर्काको सुखमा खुसी हुनेछु ।

15.

विद्यार्थीहरू नेपाली व्याकरण राम्रोसँग पढ्छन् । (प्रेरणार्थक)

a)

गुरूले विद्यार्थीहरूलाई नेपाली व्याकरण राम्रोसँग पढाउनुहुन्छ ।

b)

गुरू विद्यार्थीहरूलाई नेपाली व्याकरण राम्रोसँग पढाउनुहुनेछ ।

c)

गुरूले विद्यार्थीहरूलाई नेपाली व्याकरण राम्रोसँग पढाउनुभयो ।

16.

पासाङले पनि सगरमाथा चढेछन् । (कर्मवाच्य)

a)

पासाङबाट पनि सगरमाथा चढिएछ ।

b)

पासाङबाट पनि सगरमाथा चढियो ।

c)

पासाङबाट पनि सगरमाथा चढिनेछ ।

17.

अपाङ्गहरूलाई माया गर । (कर्मवाच्य)

a)

अपाङ्गहरूलाई माया गरियोस ।

b)

अपाङ्गहरूलाई माया गरे ।

c)

अपाङ्गहरूलाई माया गरौला ।

18.

पानी पर्यो । असिना झर्यो । (वाक्य संस्लेषण)

a)

पानी पर्यो र असिना झर्यो ।

b)

पानी पर्छ र असिना झर्छ ।

c)

पानी पर्नेछ र असिना झर्नेछ।

19.

भाइहरू सहरतिर गए । (प्रेरणार्थक)

a)

मैले भाइहरूलाई सहरतिर जान लगाएँ ।

b)

म भाइहरूलाई सहरतिर जान लगाउँछु ।

c)

म भाइहरूलाई सहरतिर जान लगाउँनेछु ।

20.

उसले चोरहरूलाई पिट्यो । (कर्मवाच्य)

a)

उद्वारा चोरहरू पिटए ।

b)

उद्वारा चोरहरू पिटिएछन् ।

c)

उद्वारा चोरहरू पिटिनेछन् ।