wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ६ प्रथम उपलब्धिमूलक परीक्षा

Total questions: 25

Worksheet time: 25mins

Name
Class
Date
1.

सेवक कविताका रचनाकार को हुन् ?

a)

पारिजात

b)

नर्मदेश्वरी सत्याल

c)

हेमन्त विवश

d)

माधव प्रसाद घिमिरे

2.

सेवक कवितामा कविले आमाले न्वागी कहिले बनाउनुहुन्छ भनिएको छ?

a)

बैसाख

b)

भदौ

c)

पुस

d)

कार्तिक

3.

कवि नेपालको नक्सा कहाँ सजाउन चाहन्छन् ?

a)

टाउकोभित्र

b)

पेटभित्र

c)

छातीभित्र

d)

मुटुभित्र

4.

तलका शब्दहरू मध्ये ठिक शब्द छान्नुहोस :

a)

नीदार

b)

निदार

c)

निधार

d)

नीधार

5.

'सभ्यता 'शब्दको विपरीतार्थी शब्द कुन हो?

a)

नर्क

b)

कायरता

c)

असभ्यता

d)

कमजोर

6.

'स्नेह ' शब्दको अर्थ के हो ?

a)

बलियो

b)

प्रेम

c)

सफा

d)

मञ्चन

7.

दुई मीतको कथा कस्तो कथा हो ?

a)

पौराणिक कथा

b)

सामाजिक कथा

c)

ऐतिहासिक कथा

d)

दन्त्य कथा

8.

राक्षसको राजाले कर्णकान्तलाई के सम्बोधन गरेर बोलायो ?

a)

नाङ्लाकाने

b)

भाइ

c)

कर्णकान्त

d)

हात्ती

9.

राक्षसहरू ओडारको मुखबाट कसरी बाहिर निस्कँदा रहेछन्?

a)

सलल पानी बगेजस्तै

b)

सुलुसुलु पानी बगेजस्तै

c)

चुर्लुम्म पानी वगेजस्तै

d)

ह्वाताता पानी बगेजसतै

10.

' उल्लेख ' शब्दको अर्थ के हो ?

a)

उत्खनन्

b)

बयान

c)

बाक्लो

d)

भय

11.

राक्षसको ओडारबाट फर्कंद सर्वप्रथम कर्णकान्तको भेट कोसँग भयो ?

a)

नेत्रलालसँग

b)

अर्नासँग

c)

जरायोसँग

d)

बाँदरसँग

12.

तलका शब्दहरू मध्य ठिक शब्द छान्नुहोस :-

a)

राजकुमारी

b)

राजुकुमारी

c)

राजकूमारी

d)

राज्‌कुमारी

13.

" किन ! किन हाम्री राजकुमारीलाई तेरा अगाडि ल्याउने हँ ? " यो कसको भनाइ हो?

a)

राक्षसको राजा

b)

भुसतिघ्रे राक्षस

c)

राक्षसका केटाकेटी

d)

बुढो राक्षस

14.

मेरा पिताजी संस्मरणका लेखक को हुन्?

a)

पारशमणि प्रधान

b)

सूर्यविक्रम ज्ञवाली

c)

राजेन्द्र सुवेदी

d)

प्रदीप नेपाल

15.

मेरा पिताजी संस्मरणका लेखककी आमाको मृत्यु कहिले भएको हो?

a)

वि.स २०२१

b)

वि.स २०२५

c)

वि.स २०२४

d)

वि. स २०२९

16.

संस्मरणका अनुसार कुन बजारमा तिहारको जुवा फुक्थ्यो ?

a)

दोलखा

b)

पाँचथर

c)

हेटौँडा

d)

भोजपुर

17.

संस्मरणका लेखक पाठ्यपुस्तक को पढाइ र गृहकार्य सकिएपछि के गर्थे ?

a)

खेल मैदानमा गएर खेल्थे

b)

टि.भी हेर्थे

c)

मोबाइलमा गेम खल्थे

d)

पुस्तकालयमा गएर पुस्तक पढ्थे

18.

संस्मरणमा लेखकका पिताले लेखकलाई जे गर्न मन लाग्छ कसरी गर भने ?

a)

लुकेर

b)

छलेर

c)

हाक्काहाक्की

d)

झम्टीझाम्टी

19.

दुर्दशा शब्दको अर्थ के हो ?

a)

सम्झना

b)

गल्ती

c)

रिसाउनु

d)

खराब अवस्था

20.

तलका शब्दहरू मध्ये ठिक शब्द कुन हो ?

a)

चारित्रीक

b)

चारित्रिक

c)

चारीत्रिक

d)

चारित्रिरिक

21.

तलका नामहरू मध्ये समुहवाचक नाम छानुहोस :-

a)

मानव

b)

बथान

c)

नुन

d)

पढाइ

22.

'मेरो बाबा डाक्टर हुनुहुन्छ । ... सबैलाई धेरै माया गर्नुहुन्छ। ' वाक्यका लागि उपयुक्त सर्वनाम छान्नुहोस :

a)

b)

हजुर

c)

उहाँ

d)

तपाई

23.

तलका सर्वनामहरू मध्ये प्रश्नवाचक सर्वनाम कुन हो ?

a)

म, हामी

b)

के, कुन?

c)

जो , जे

d)

त्यो , यो

24.

'मसँग अलिकति चिनी छ ' । वाक्यमा कुन पद विशेषण हो?

a)

मसँग

b)

अलिकति

c)

चिनी

d)

छ ।

25.

तलका नामहरू मध्ये व्यक्तिवाचक नाम कुन हो ?

a)

मनवता

b)

पुस्तक

c)

रामायण

d)

प्रदेश