wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ५ प्रथम उपलब्धिमूलक परीक्षा

Total questions: 25

Worksheet time: 19mins

Name
Class
Date
1.

आमा कविताका रचनाकार को हुन्?

a)

प्रेमा शाह

b)

पुरुषोतम आचार्य

c)

कृष्णप्रसाद भराई

d)

माथिको कुनै पनि होइन

2.

'गौरव ' शब्दको अर्थ के हो ?

a)

घृणा

b)

इज्जत

c)

हेला

d)

स्वार्थ

3.

तलका मध्ये ठिक शब्द छान्नुहोस :

a)

मातृवात्सल्य

b)

मात्ररीवात्सल्य

c)

मातृवत्सल्य

d)

मातरीवातसल्य

4.

शिशुलाई के गरे पोष लाग्छ ?

a)

आमाको स्नेहिला हातले पिट्दा

b)

आमाको स्नेहिला हातले छुँदा

c)

आमाले गाली गर्दा

d)

आमा रूदा

5.

... भन्ने हुदैन आमाको काखमा हुँँदा ।

a)

पोष

b)

डर

c)

घृणा

d)

दोष

6.

तलका नामहरू मध्ये भाववाचक नाम कुन हो ?

a)

दया

b)

चाँदि

c)

सगरमाथा

d)

झुप्पो

7.

पोखरीका माछाहरू पहिले ( सुरुमा ) कसरी बस्दथे ?

a)

प्रेम र शान्तिले

b)

झगडा र इर्श्याले

c)

बोलचाल बन्द गरेर

d)

कुटपिट गरेर

8.

पोखरीका माछा समुन्द्रमा पुगेपछि पानीमा खेल्दा आपसमा भेट भए के गर्थे ?

a)

अङ्गलो मार्थे

b)

मुन्टो बटार्थे

c)

रिसाउथे

d)

कुटपिट गर्थे

9.

'बन्धु ' शब्दको अर्थ के हो ?

a)

काका भतिज

b)

आमा छोरी

c)

दाजुभाइ

d)

दिदीबहिनी

10.

तलका सर्वनामहरू मध्ये पुरुषवाचक सर्वनाम छानुहोस् : -

a)

आफू

b)

जो

c)

यी

d)

हामी

11.

समयलाई अर्को शब्दमा के भनिन्छ ?

a)

बेला

b)

घडि

c)

मिनेट

d)

घण्टा

12.

'त्रास ' शब्दको अर्थ के हो ?

a)

तास

b)

खास

c)

डर

d)

बलियो

13.

समयलाई किन अनादि भनिएको हो ?

a)

पैसा तिरेर किन्न नसकिने भएर

b)

डर लाग्ने भएर

c)

समयको घर नभएर

d)

आदि र अन्त्य नहुने भएर

14.

समय सबैको... हुन्छ ।

a)

साझा

b)

राजा

c)

बदमास

d)

नेता

15.

तलका विशेषण शब्दहरू मध्ये परिमाणबोधक विशेषण छान्नुहोस् :-

a)

अमिलो

b)

थोरै

c)

सयौँ

d)

त्यो कलम

16.

लैनसिंह बाङ्देलको जन्म कहिले भएको हो ?

a)

१९२५

b)

१९२३

c)

१९२४

d)

१९२१

17.

बाङ्देलका पिताले उनलाई म्याट्रिक पास गरेपछि के पढाउने इच्छा गरेका थिए ?

a)

डाक्टर

b)

मेडिकल या इन्जिनियारिङ

c)

वाणिज्य

d)

शिक्षा

18.

बाङ्देलको मृत्यु कुन दिन भयो ?

a)

तिजको दिन

b)

विजया दशमीको दिन

c)

फागुपूर्णिमा दिन

d)

तिहारको टिका को दिन

19.

सामीप्यता शब्दको अर्थ के हो ?

a)

सिपालु

b)

दुरता

c)

तिखो

d)

निकटता

20.

बाङ्देल कुन राजाको अनुरोधमा नेपाल आए .?

a)

राजा ज्ञानेन्द्र

b)

राजा महेन्द्र

c)

राजा विरेन्द्र

d)

राजा देवेन्द्र

21.

बिरालाको सम्मान कथाका लेखक को हुन् ?

a)

सैलेन्द्र साकार

b)

पिकासो

c)

विजय राणा

d)

विनय कसजू

22.

बिरालोको घाटीमा घण्टी बाँध्ने कोसिस गर्दा धेरै मुसाहरू के भएका थिए ?

a)

शहीद

b)

वीर

c)

कायर

d)

पागल

23.

'सभा ' शब्दको अर्थ के हो ?

a)

चतुर

b)

सम्मान

c)

भेला

d)

पाहुना

24.

कुन मुसाको बुद्धि देखेर सबै मुसा दङ्ग परे ?

a)

मोटे मुसाको

b)

दाहीवाल मुसाको

c)

होचो मुसाको

d)

दुब्ले मुसाको

25.

'त्यो किताब मलाई देउ ' वाक्यमा कुन शब्दले विशेषणको काम गरेको छ ?

a)

त्यो

b)

किताब

c)

मलाई

d)

देउ