NEW
Font size
WorksheetsTSC Preparation
Total questions: 50
Worksheet time: 25mins
शिक्षा एक द्धिमुखी प्रक्रियाको रुपमा लिइ यसका दुइ मुखहरु शिक्षक र विद्यार्थि हुन् भन्ने भनाइ कसको हो?
Johan Dewey
J.E. Adamson
Plato
Comenius
अनौपचारिक शिक्षा तहगत रुपमा संरचना गरिएको र कालक्रम अनुसार श्रेणिवद्ध गरिएको शैक्षिक पद्धति हो,जो प्रथमिक विद्यालयबाट शुरु भएर विश्वविद्यालयसम्म पुग्दछ र यसले पुरा समय लाग्ने व्यवसायिक र प्राविधिक समिति समेत जनाउछ। यो भनाइ कसको हो?
डि वे
कुम्वस
टोडारो
फ्रेरे
डि-स्कुलिङ सोसाइटि कसको विचार हो?
इमान इलिच
पाउलो फ्रेरे
रुसो
डिवे
समाजसास्त्रि ब्रुबाकरले शिक्षाका कार्यलाइ कति प्रकारमा विभाजन गरेका छन् ?
३
४
५
६
राष्ट्रिय व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना कहिले गरि व्यवसाइक विषय पढाउन मध्यम स्तरिय जनसक्ति उत्पादन गर्न शुरु गरियो?
२०२२ - ०२- २९
२०२४-०१-२९
२०२४-०२-२९
२०२५-०२-२९
प्राथमिक तहका शिक्षकहरुलाइ तालिम दिन २०५३ मा स्थापना गरिएको प्राथमिक शिक्षक तालिम केन्द्र रहेका स्थान देहायका मध्य कुन हो?
सुर्खेत
कास्कि
पाल्पा
चितवन
प्राथमिक तहमा मातृभाषाको पठनपाठनको शुरुवात कहिले देखि भएको हो?
वि.सं. २०४९
वि.सं. २०५५
वि.सं. २०६०
वि.सं. २०६३
विपत् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन कहिले प्रमाणिकरण गरियो?
२०७५-०७-०५
२०७२-०७-०५
२०७४-०८-०५
२०७४-०७-०५
मुल्याङ्कन शैक्षिक मापनको समानार्थक हो । यो भनाइ कसको हो?
टेलर
क्रोनव्याच
थ्रनडाइक
टावा
विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यन्वयन निर्देशिका कहिले स्विकृत गरियो?
२०७२-८-२३
२०७१-८-२३
२०७२-८-२४
२०७१-८-२४
विद्यार्थिको अनुमानित योग्यताको परिक्षण गर्ने मुल्याङ्कन प्रक्रियाको औजारलाइ के भनिन्छ?
समवर्ति वैधता मुल्याङ्कन
रचनात्मक वैधता मुल्याङ्कन
विषयगत वैधता मुल्याङ्कन
पुर्वकथनात्मक वैधता मुल्याङ्कन
मुल्याङ्न एउटा प्रक्रिया हो जसबाट एउटा कार्यको मुल्य पत्ता लगाइन्छ । यो भनाइ कसको हो?
Alex Zonder
Briggs and Justmen
Taylor
Taba
नेपालको शैक्षिक प्रशासनमा आन्तरिक मुल्याङ्कनका अनेकौ औजारको प्रयोग सर्वप्रथम कहिले बाट शुरु गरिएको हो?
२०२२
२०२४
२०२८
२०३२
विद्यार्थि उपलब्धि राष्ट्रिय परिक्षण प्रतिवेदन अनुसार सन् २०११ मा कक्षा ८ को सामाजिक विषयको राष्ट्रिय औषत कति थियो?
३५
४१
४८
४९
स्तरिकृत परिक्षा के सँग सम्बन्धित छ?
त्रैमासिक परिक्षा
एकाइ परिक्षा
वाह्य परिक्षा
अन्तिम परिक्षा
विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यन्वयन कार्यबिधि २०७२ को चौथो संशोधन कहिले भएको हो?
२०७३-१२-१७
२०७४-१०-१७
२०७५-५-१
२०७६-७-२३
सर्वप्रथम परिक्षनको रुपमा कहिले देखि निरन्तर विद्यार्थि मुल्याङ्कन प्रणालि लागु गरिएको हो?
२०५७
२०५५
२०६१
२०६३
निम्नलिखित मध्ये कुन कुन योजनामा समय उल्लेख गरिएको हुदैन?
एकाइ योजना र पाठयोजना
एकाइ योजना र कार्ययोजना
कार्ययोजना र पाठयोजना
कार्यतालिका र कार्ययोजना
प्रजातान्त्रिक कक्षाकोठामा शिक्षण योजना कसले तयार पार्दछन् ?
शिक्षक र विद्यार्थि
प्रधानध्यापक र शिक्षक
शिक्षक र अभिभावक
शिक्षक र व्यवस्थापक
विषयहरु विच एकिकृत समन्वय राखेर शिक्षण गर्न सबैभन्दा उपयोगि शैक्षणिक ढाचाँ कुन हो?
बहुकक्षा बहुस्तर शिक्षण
बहुकक्षा शिक्षण
विषय शिक्षण
कक्षा शिक्षण
पाठ्यक्रम भनेको पाठ्यसुचिहरुको एउटा संङ्गठित योजना र क्रियाकलापहरुको प्राप्तिमा प्रयोग हुन गरिने उदेश्यहरु र शिकाइ अनुभवहरु हुन् । यो भनाइ कस्को हो?
Hilda Taba
Arvinda
UNESCO
रा.शि.प.यो २०२८
Lorin Anderson ले वेन्जामिन ब्लुम्सले गरेको उदेश्यको वर्गिकरणलाइ सन् १९९० मा परिमार्जित गरि प्रश्तुत गरेका थिए उनका अनुसार संज्ञानात्मक क्षेत्रको सबैभन्दा माथिल्लो तह कुन हो?
सिर्जना
मुल्याङ्कन
बुझाइ
बिश्लेषण
पाठ्यक्रमका लक्ष्य केन्द्रित ढाँचाका प्रतिपादक को हुन् ?
टायलर
थ्रनडाइक
स्टफलविम
क्रोनब्याक
रा.पा.प्रा.२०७६ अनुसार माध्यमिक शिक्षा ११-१२ का सक्षमताहरु कति वटा छन् ?
१३
१५
११
१२
पाठ्यक्रम तथा पाठ्यसामाग्रि विकास तथा वितरण निर्देशिका कहिले जारि गरियो?
२०७६-७-२०
२०७६-५-२०
२०७१-३-३०
२०७५-५-२०
सिकाइ स्थानान्तरणका शिद्धान्त मध्ये साझा र विशिष्ट तत्वको सिद्धान्तका प्रतिपादक को हुन् ?
John Dewey
Charles Spearmen
Charles H. Judd
John Locke
अभिभावक संग शिक्षा प्रतिको सकारात्मक सोच भएर पनि पर्याप्त मात्रमा बालबालिकाको शिक्षा प्रति समय नदिनु शिकाइ प्रक्रियामा प्रभाव पार्ने कुन तत्व अन्तरगत पर्छ ?
शरीरिक क्रिया सम्बन्धि तत्व
मनोवैज्ञानिक तत्व
शैक्षणिक तत्व
वातावरणिय तत्व
अन्तरदृश्टि शिकाइ अनुसार आफै संग शब्दबिहिन संचार गर्नु के हो?
अन्तरदृश्टिको विकास
केन्द्रिय मध्यस्थता
प्रत्यक्षिकरण
अचानक समाधानको उपाय
उत्प्रेरणा तेस्तो प्रक्रिया हो जसले कार्य आरम्भ गर्छ , प्रगतितर्फ उन्मुख गराउछ र क्रियाकलापको ढाँचालाइ नियमित गराउछ।यो भनाइ कसको हो?
स्किनर
गुड
टलम्यान
यङ्ग
अन्तरदृश्टि , व्यवहार, प्रतक्षिकरण उत्प्रेरणामा आउने परिवर्तन सिकाइ हो। यो कसको भनाइ हो?
G.D.Boaz
M.L.Digge
Gates
Crow and Crow
"भविष्यको तयारि नै शिक्षा हो " यो भनाई कसको हो ?
बटलर
कान्ट
लेप्लास
जोन लक
शैक्षिक गुणस्तर परिक्षण केन्द्र को स्थापना कहिले भएको हो ?
बि.स २०६५/०७/१३
बि.स २०६५/०८/१३
बि.स २०६६/०८/१३
बि.स २०६६/०७/१३
तलका मध्ये कुन निकाय प्रदेश सरकारको मातहतमा पर्दैन ?
शिक्षा बिकाश निर्देशनालय
शिक्षा तालिम केन्द
शैक्षिक गुणस्तर परिक्षण केन्द
माथिका सबै
सिकारु निष्क्रिय रहने सिकाई सिद्वान्त कुन हो ?
सम्बन्ध प्रत्यावतन सिद्वान्त
क्रियात्मक सिद्वान्त
अन्तरद्रष्टि सिकाई
माथिका सबै
बालविकास तथा शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?
प्रारम्भिक बालविकासलाई समन्वयात्मक रुपमा विस्तार गर्ने
आधारभूत शिक्षाको जगलाई सुदृढ पारी बालवालिकाको चौतर्फी विकास गर्ने
शिक्षाको तयारीका निम्ति बालविकास सेवामा पहुँच पुर्याउने
प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने
शिक्षक तालिमसम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?
शिक्षक पेसागत विकासलाई आवश्यकतामा आधरित र नतिजामुखी बनाई शिक्षक दक्षता र उत्प्रेरणामा सुधार गर्ने
शिक्षकको स्वप्रयत्नमा पेसागत दक्षतामा सुधार ल्याई शिक्षण व्यवहारमा देखिने परिवर्तन ल्याउने
शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गरी विद्यार्थीको शैक्षिक उपलब्धिमा उल्लेख्य सुधार ल्याउने
उल्लिखित सबै
नेपालमा कहिलेदेखि विधुतिय हस्ताक्षरको सुरुवात भएको हो?
वि स 2072/08/16
वि स 2071/08/16
वि स 2072/09/16
वि स 2071/09/16
15 औ योजना अन्त्यसम्म युवा साक्षरता प्रतिशत कति पुर्याउने लक्ष्य राखिएको छ?
90
95
99
100
सत्यमोहन जोसिलाई पहिलो इ पासपोर्ट कहिले वितरण गरियो?
मंसिर १,२०७८
भाद्र १,२०७८
कार्तिक १५,२०७८
कार्तिक २५,२०७८
कुनै तहको जम्मा विदधार्थी संख्यालाई सम्बन्धित तहको बर्ष उमेर समुहको जनसंख्याले भाग गरि आएको संख्यालाई कुन तथ्यांक निकाल्ने तरिका भनिन्छ ?
विदधार्थी भर्नादर
खुद भर्नादर
सहजै देखिने भर्नादर
सम्बन्धित तहको औसत भर्नादर
CTEVT को सदस्य सचिब को हुने व्यवस्था छ?
कार्यकारी निर्देशक
परिषद्को जेष्ठ सदस्य
पाठ्यक्रम प्रमुख
परिषद्को कर्मचारीमध्यबाट नेपाल सरकारले तोकेको व्यक्ति
राष्ट्रिय बजेटको कम्तिमा १५ प्रतिशत रकम शिक्षाक्षेत्रमा लगाउनुपर्छ भन्ने सुझाब .................दिएको थियो /
राष्ट्रिय शिक्षा आयोग २०४९
राष्ट्रिय शिक्षा योजना आयोग २०११
उच्चस्तरीय शिक्षा आयोग २०५५
शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यसमिति २०५५
बाल अधिकारसम्बन्धी महासन्धि १९८९ ले कुन तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क हुनुपर्दछ भनेको छ?
आधारभूत तह
माध्यमिक तह
पूर्व प्राथमिक तह
प्राथमिक तह
पाठ्यपुस्तकका पिता भनेर कसलाई चिनिन्छ ?
जोहन एमोस कमेनियस
थर्न डाइक
मोन्टेसरी
हिल्डा ताबा
नेपालमा SLC पूरक परीक्षाको व्यबस्था कहिलेदेखि गरिएको हो?
२०५५
२०६५
२०६७
२०६३
विद्धालय शिक्षण संगठनको अबधारणा कसले सुत्रपात गरेका हुन् ?
पिटर सिंजे
रोज उड
मिस्टर कनिंंग
ह्युग जोसेफ
तलका मध्ये रास्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम २०१४/१५-२०१९/२० को प्रमुख अवयव कुन होइन ?
शिक्षकको पेशागत विकास र शिक्षणीक सहयोग
निरन्तर मूल्यांकन र उपचारात्मक सहयोग
विद्धालयको शिक्षकको क्षमता विकास
गुणस्तरीय सिकाई
विद्धालय निरीक्षणको सुरुवात कुन देशबाट भएको हो?
फ्रान्स
बेलायत
अमेरिका
ग्रीस
सामान्यतया कुनै कार्यलाई मजबुत तथा सुद्रिढ गराउन सहयोग पुराउने कार्यलाई के भनिन्छ?
अभ्यास
सम्बलन
विकास
सन्तुलन
शिक्षा मनोविज्ञानका शिद्धान्तहरु शिक्षामा प्रयोग गर्नुका साथै शिक्षाका मनोवैज्ञानिक समस्या अध्ययन गर्ने शास्त्रको रुपमा कसले परिभाषित गरेका छन् ?
हर्लक
ड्रेभर
क्रो एण्ड क्रो
जोन डिवे
