Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

TSC Preparation

Total questions: 10

Worksheet time: 7mins

Name
Class
Date
1.

१.विद्यालय शिक्षा पाठ्यक्रम २०७६ कक्षा ७ मा कहिले कार्यान्वयनमा आउछ?

a)

२०७७

b)

२०७८

c)

२०७९

d)

२०८०

2.

२.प्रणम मुखर्जिको मृत्यु कहिले भएको थियो?

a)

२८ अगष्ट

b)

२९ अगष्ट

c)

३० अगष्ट

d)

३१ अगष्ट

3.

३.वर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो?

a)

वुध

b)

शुक्र

c)

मंगल

d)

शनि

4.

४.EMIS को प्रयोग गर्ने निर्णय शिक्षा विभागले कहिले गरेको थियो?

a)

२०७०\०२\२३

b)

२०७१\०२\२३

c)

२०७२०‍\०२\२३

d)

२०७३\०२\२३

5.

५.सुचना तथा संचार प्रविधि २०७२ ले कहिले सम्ममा कम्तिमा ८०% नागरिक लक्षित सेवाहरु अनलाइन मार्फत गर्ने भएको छ?

a)

२०१९

b)

२०२०

c)

२०२१

d)

२०२२

6.

६.तल दिइइको सेरिजमा मिसिङ् नम्बर कति हुन्छ?


१०,३०,६८,१३०,२२१, ?

a)

३३०

b)

३५०

c)

३४३

d)

३३६

7.

७.कुन देशलाइ नाइल नदिको वरदान भनिन्छ?

a)

साउदि अरव

b)

इजिप्ट

c)

जोर्डन

d)

इजरायल

8.

८.वाणिज्य महासागर भनेर कुन महासागरलाइ चिनिन्छ?

a)

प्रशान्त

b)

हिन्द

c)

आन्द्र

d)

सुमेरु

9.

९.चिन,भुटान र भारत बिच रहेको त्रिदेशीय सिमाको विवादास्पद भुटानी क्षेत्र कुन हो?

a)

दोक्लाम

b)

लिपुलेक

c)

बटाङ्ला

d)

नाथुला

10.

१०.चन्द्रमा मा पुगेर पनि चन्द्रमा को सतहमा पाइला नटेक्ने व्यक्ति को हुन्?

a)

एड्विन अल्ड्रिन

b)

माइकल कोलिन्स

c)

निल आर्मस्ट

d)

केप्लर

Similar Resources on Wayground