Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Office Quiz 3

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

आ व २०८१।०८२ को कर्णाली प्रदेशको कुल बजेट कति हो ?

a)

३१ अर्ब ४१ करोड

b)

४१ अर्ब ५१ करोड

c)

४१ अर्ब ३१ करोड

d)

५१ अर्ब ४१ करोड

2.

कीर्गिस्तानले राष्ट्रिय प्रतिक चिन्हको रूपमा कुन जनावरलाई घोषणा गरेको छ ?

a)

बाघ

b)

हिउँ चितुवा

c)

घोडा

d)

कालो भालु

3.

लामो रूटको गाडी चलाउने पहिलो नेपाली महिला को हुन ?

a)

अञ्जली लामा

b)

पुष्पा दर्जी

c)

रेविका साहने

d)

बिन्दू प्रधान

4.

बन्दिपुर केबलकार कहिलेदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको हो ?

a)

२०८१ बैशाख ३०

b)

२०८१ जेठ ३०

c)

२०८१ बैशाख ३१

d)

२०८१ जेठ ३१

5.

रोजगारीको हक कसलाई हुने संवैधानिक व्यवस्था रहेको छ ?

a)

प्रत्येक नागरिकलाई

b)

प्रत्येक व्यक्तिलाई

c)

प्रत्येक जनतालाई

d)

सबैलाई

6.

देश निकाला विरूद्धको हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ?

a)

४३

b)

४५

c)

४७

d)

४९

7.

Silly Point कुन खेलसँग सम्बन्धित छ ?

a)

Table Tennis

b)

Bad minton

c)

Cricket

d)

Hockey

8.

दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ कुन राजको पालामा भएको थियो ?

a)

कुशल शाही

b)

वीरजीत शाही

c)

रणकेशर शाही

d)

उत्तम शाही

9.

दुल्लू नगरपालिकाको कुल क्षेत्रफल कति रहेको छ ?

a)

१५६.७७ वर्ग कि मि

b)

१५५.७७ वर्ग कि मि

c)

१६६.७७ वर्ग कि मि

d)

१४६.७७ वर्ग किमि

10.

कुन हिमालको तस्बिर हो ?

a)

मनास्लु

b)

गौतम

c)

अपि

d)

धौलागिरी

11.

कपुरनाउली ऐतिहासिक सम्पदा दुल्लू नगरपालिकाको कुन वडामा रहेको छ ?

a)

७

b)

५

c)

१०

d)

५

12.

उहाँ को नाम के हो ?

a)

कोमल वली

b)

अरूणा लामा

c)

कुन्ति मोक्तान

d)

दिपा झा

13.

अन्तर्राष्ट्रिय युवा दिवश कहिले मनाइन्छ ?

a)

जुन १५

b)

मे १५

c)

जुलाई १५

d)

जनवरी १६

14.

मैले त्यै भएर मन पराएको बोलको गीतका गायक को हुन ?

a)

प्रताप दाश

b)

सन्तोष लामा

c)

दिपक लिम्बू

d)

उदित नारायण झा

15.

फोन उठाउँदा प्रयोग गरिने Hello शब्द सबैभन्दा पहिले प्रयोग गर्ने व्यक्ति को हुन ?

a)

कार्ल मार्क्स

b)

न्युटन

c)

आइन्सटन

d)

थोमस एडिसन