Worksheetsquiz bhadra 19
Total questions: 20
Worksheet time: 20mins
प्रदेश नम्बर एकका मुख्य मन्त्री को हुन् ?
लालबाबु पण्डित
शेरधन राई
डोरमणि पौडेल
शंकर पोख्रेल
२) राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन कहिले भयो ?
क) ०७७/५/ १ गते
ख) ०७७/५/ २ गते
ग) ०७७/५/ ३ गते
घ) ०७७/५/४गते
हुन पनि हो,छन पनि छ,खोजेर पनि पाइदैन ,हामी कसैलाई चाहिदैन के हो ?
क) मृत्यु
ख) हैजा
ग) भुकम्प
घ) छाया
सेतो गुराँसलाई के भनिन्छ ?
क) श्वेत गुराँस
ख) सिमली
ग) चिमाली
घ ) लाली गुराँस
कन्चन जङ्गा हिमालको उचाई कति हो ?
८८२६ मि
८५८६मि
८२५३ मि
८५८६फिट
कोरोनाका कारण नेपालमा लकडाउन कहिलेदेखि भएको हो ?
०७६/१२/११
०७६/१२/११
०७६/१२/ १०
०७७/११/१३
गौरी शोक काव्यका लेखक को हुन?
लक्ष्मी प्र देवकोटा
लेखनाथ पौडेल
माधव प्र घिमिरे
गोपाल प्र रिमाल
नेपालको कुल क्षेत्रफल कति वर्ग माइल छ ?
५६९५६ वर्ग माइल
५६८५६वर्ग माइल
५६२३४ वर्ग माइल
५६३०३ वर्ग माइल
इरान देशको पुरानो नाम के हो ?
पर्सिया
ग्वाटेमाला
लिबिया
बेलारुस
नेपालमा प्रयोग गरिने covid 19 को test को नाम के हो ?
Alisha
PCR
GFR
कुनै होइन
१ देखि ५० सम्मका सङ्ख्याको योगफल कति हुन्छ ?
१२५५
१२७५
१२६५
१२८५
धान नाच कुन जातिको हो ?
राई
लिम्बू
मगर
गुरुङ
दिल्ली सम्झौता कहिले भएको थियो?
२००७ फागुन ०१
२००७ फागुन ०२
२००७ फागुन ०३
२००७ फागुन ०४
बागमती प्रदेशमा कति जिल्ला छन ?
१३ जिल्ला
१४जिल्ला
१५जिल्ला
१२जिल्ला
हेटौंडा उपमहानगर पालिकाका हालका उपमेयर को नाम के हो ?
मीरा लामा
मीना लामा
हरि बहादुर महत
भुकम्प मापन यन्त्रलाई के भनिन्छ ?
सिस्मोग्राफ
फ्याथोमिटर
ब्यारोमिटर
हाइड्रोमिटर
वर्षा कविताका लेखकको हुन ?
माधव घिमिरे
लेखनाथ पौडेल
लक्ष्मी प्र देवकोटा
गोपाल प्र रिमाल
डाक्टर सन्दुक रुइतको जन्म कहिले भएको हो ?
भाद्र १९
भाद्र १८
भाद्र २१
भाद्र २०
कोसी टप्पु वन्यजन्तु आरक्षण केका लागि प्रसिद्ध छ ?
मृग
अर्ना
हाती
घोरल
तलका मध्ये कुन विशेषण शब्द होइन ?
उसको
रामकी
आफू
नेपाली
