Font size
WorksheetsPercentage (प्रतिशत)
Total questions: 10
Worksheet time: 13mins
X को Y%=..............?
XY/100
X/100
Y/100
1/XY
25% को भिन्न रूप (What is the fractional form of 25% ?)
¼
½
⅓
⅛
½ को प्रतिशत रुप (Percentage form of 1/2) :
50%
25%
35%
40%
25 ,75 को कति प्रतिशत हो ? (How much is 25 of 75 in percent ?)
20.33
33.33
34.33
30.33
1800 को 40% कति हुन्छ ? (What is the value of 40% of 1800 ? )
620
820
720
520
यदि कुनै संख्या को 58% र 38% बीच को फरक 399 भए उक्त संख्या कति होला ?
1913
1895
1995
1330
750 लीटर तेल को 15% कति होला ?
115.5 लीटर
111.5 लीटर
112.5 लीटर
110.5 लीटर
अंकित मूल्य रु २००० भएको जुत्तामा २०% छुट दिँदा उक्त जुत्तालाई कति तिर्नुपर्ला ?
(a)
कपिलले 40 ओटा खेलौनाहरु रु 4800 मा किनेछन् । 10% नाफा गर्न सबै खेलौनाहरु कति रुपैंयामा बेच्नुपर्ला ?
4500
5580
5280
4000
एक जना मानिसले एउटा टेबल रु 1035 मा बेच्दा 15% नाफा भएछ । उक्त टेबल कतिमा किनिएको होला ?
1190.25
900
1000
879.75
