wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Class 5 Objective Questions

Total questions: 10

Worksheet time: 8mins

Name
Class
Date
1.

१)"डाकाँहरु कसरी पक्राउ परे ?" नाटकका लेखकको हुन् ?

a)

क)रामबाबु पण्डित

b)

ख)ध्रुव घिमिरे

c)

ग)पारिजात

d)

घ)क्षेत्रपताप अधिकार

2.

२)कविले बाबुहरुलाई को जस्ता ठानेका छन् ?

a)

क)घाम

b)

ख) पानी

c)

ग) आगो

d)

घ) जून

3.

३) जूनको अर्थ के हो ?

a)

क) पानी

b)

ख) सूर्य

c)

ग) आकाश

d)

घ) चन्द्रमा

4.

४) सर्प, भ्यागुता र गँगटो कहाँ बस्दै आएका थिए ?

a)

क) जङ्गलमा

b)

ख) बाटोमा

c)

ग) ओडारमा

d)

घ) सुख्खा खोल्सोमा

5.

५) सर्प र भ्यागुता कस्ता थिए ?

a)

क) घमण्डी

b)

ख) दयालु

c)

ग) असल

d)

घ) खराव

6.

६) सर्वनाम कति प्रकारका हुन्छन् ?

a)

क) पाँच

b)

ख) चार

c)

ग) छ

d)

घ) तीन

7.

७) तलका मध्ये नाम पद कुन हो ?

a)

क) गाई

b)

ख) तिमी

c)

ग) जान्छौ

d)

घ) सानो

8.

८) समूह वाचक नाम कुन हो ?

a)

क) सगरमाथा

b)

ख) चामल

c)

ग) माया

d)

घ) ताँती

9.

९) हाम्रो राष्ट्रिय झण्डाको आकार कस्तो छ ?

a)

क) दुई वटा तीन कुना भएको

b)

ख) दुई वटा चार कुना भएको

c)

ग) दुई वटा पाँच कुना भएको

d)

घ) दुई वटा छ कुना भएको

10.

१०) नेपालको राष्ट्रिय झण्डामा रहेको सेतो रङ केको प्रतिक हो ?

a)

क) क्रान्तिको

b)

ख) विशालताको

c)

ग) स्वच्छता र पवित्रता

d)

घ) शीतलताको