WorksheetsNepali Quiz Part-2
Total questions: 10
Worksheet time: 5mins
नेपालको राष्ट्रिय चरा के हो ?
नेपालको राष्ट्रिय खाना ……….. हो।
क) डिढाे र गुन्द्रुक
ख) दाल भाट तकारी
ग) रोटी तरकारी
घ) खिर
नेपाली पुरुषहरुको राष्ट्रिय पोशाक ……. हो।
क) दौरा सुरुवाल
ख) कोट प्यान्ट
ग) शर्ट प्यान्ट
घ) भाेटाे
नेपाली महिलाहरुको राष्ट्रिय पोशाक ……. हो?
क) कुर्था सर्वल
ख) साडी ब्लाउज
ग) गुन्याे चोलो
घ) घघरा चोली
नेपालको राष्ट्रिय खेल …….हो।
क) डन्डी बियो
ख) बास्केटबल
ग) फुटबल
घ) भोलीबल
नेपालको राजधानी ……. हो।
क) काठमाडौं
ख) भरतपुर
ग) ललितपुर
घ) लुम्बिनी
थारू जातिको पुरोहितलाई ……….. भनिन्छ।
क) माघी
ख) गुरुवा
ग) देउरहार
घ) थरूहट
नेवार समुदायमा …………...नाच धेरै रोचक हुन्छ।
क) देउरहार
ख) लाखे
ग) ठेकारा
घ) मजैरा
थारू जातिको मुख्य चाड……………..हाे।
क) गुरुवा
ख) माघी
ग) देउरहार
घ) थरूहट
थारूहरूकाे मुख्य चाड ' माघी ' माघ महिनाकाे …... गते मनाइन्छ।
क) १०
ख) ३
ग) ५
घ) १
