NEW
Font size
Worksheetsसामान्य ज्ञान र बौद्धिक परिक्षण सेट- १
Total questions: 50
Worksheet time: 38mins
सुर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ?
९० दिन २ घण्टा
२५ दिन ५ घण्टा
२७ दिन ७ घण्टा
२५ दिन ८ घण्टा
विश्वको सबैभन्दा ठुलो मरुभूमि कुन हो?
कालाहारी
somali
सहारा
ताकलामाकान
यसिया महादेशको सबैभन्दा सानो देश कुन हो?
माल्दिभ्स
भुटान
अफगानिस्तान
नेपाल
नेपालको पूर्व-पश्चिम लम्बाई कति छ?
882 km
885 km
982 km
985 km
नेपालको एग बास्केट भनेर कुन जिल्लालाई चिनिन्छ?
दाङ
पाल्पा
सुनसारी
चितवन
दुलाहा र दुलहीको टाउको तीन पटक ठोक्काएर विवाह गर्ने चलन कुन जातिमा छ?
kumal
कोचे
चेपाङ
धिमाल
त्रिभुवन विश्वविद्यालय स्थापना कहिले भयो?
विसं 2011 साल
विसं 2016 साल
विसं 2014 साल
विसं 2018 साल
नेपालमा निजीकरण ऐन कहिले आएको हो?
विसं 2055 साल
विसं 2050 साल
विसं 2052 साल
विसं 2054 साल
archduke ferdinand कुन देशका राजकुमार थिए?
serbia
japan
बेलायत
अष्ट्रिया
नेपालमा सौर्य ऊर्जा उत्पादन क्षमता कति रहेको छ?
3.5 करोड मेगावाट
3 करोड मेगावाट
2.5 करोड मेगावाट
2 करोड मेगावाट
food poisoning bacteria तलकामध्ये कुन कुन हुन्?
वासिलस
स्टाफाइलोकोकस
माथिका कुनै पनि होइन
A रB दुवै हुन्
कुन तत्वको कमिले फल पाक्न ढिलो हुन्छ?
phosphorus
नाइट्रोजन
potassium
माथिका कुनै पनि होइन
सिंजा उपत्यका कुन जिल्लामा पर्दछ ?
manang
mustang
jumla
Humla
One pillar bridge भन्नाले नेपालको कुन नदीमा निर्मित पुललाई भनिन्छ?
koshi
गण्डकी
कर्णाली
नारायणी
कुन प्रकारको माटो फलफूल मकै कोदोको लागि उपयुक्त हुन्छ?
पाङ्गो माटो
रातो फुस्रो माटो
तलैया माटो
माथिका कुनै पनि होइन
लिच्छविकालका प्रमाणिक राजा मानदेवले कुन धर्म मान्थे?
बौद्ध
इस्लाम
शैव
वैष्णव
छालाको मुद्रा चलाउने राजा को हुन्?
सिद्धिनरसिंह मल्ल
जयस्थिति मल्ल
रणजित मल्ल
ratna malla
सार्क राष्ट्रहरुमा सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो?
भारत
srilanka
bhutan
माल्दिभ्स
प्रत्येक वर्ष कुन दिन लाइ ओजोन संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ?
26 agust
10 september
26 september
16 september
भष्ट्रचार अवधारणा सूचकाङ्क 2014 अनुसार सबैभन्दा कम भ्रष्ट दक्षिण एसियाली मुलुक कुन हो?
माल्दिभ्स
भारत
bhutan
srilanka
विश्वव्यापी candy crush खेलमा डेभलपर टभि पाल्म कैहिले नेपाल आएका थिए ?
विसं 2071 मंसिर 29
विसं 2071 साउन 29
विसं 2071 मंसिर 29
विसं 2071 कात्तिक 29
हाल नेपालमा उपमहानगरपालिकाको संख्या कति रहेको छ?
दश वटा
11 वटा
12 वटा
तेह्र वटा
सन् 2016 मा युरो कप प्रतियोगिता कुन देशमा आयोजना भएको थियो?
फ्रान्स
brazil
स्पेन
germany
दक्षिण एसियाली सहयोग संगठनले कहिले देखि सांस्कृतिक विविधताको संरक्षण गर्न कुनै एक महत्त्वपूर्ण सांस्कृतिक धरोहरलाई सार्क सास्कृतिक राजधानीको घोषणा गर्न थाल्यो?
सन् 2012
सन् 2013
सन् 2014
सन् 2015
फिफा वालन डि award सन् 2016 जनवरी 11 मा कसलाई प्रदान गरियो?
क्रिस्टियानो रोनाल्डो
लियोनल मेसी
नेमार
डेबिट बेकहम
bimstec को चौथो शिखर सम्मेलन कुन देशमा भएको थियो?
भारत
नेपाल
पाकिस्तान
बङ्गलादेश
दिगो विकास लक्ष्य सम्बन्धी प्रतिवेदन अनुसार नेपाललाई कहिलेसम्म जोखिममुक्त र सुरक्षा युक्त मानव विकास भएको मुलुक बनाउने लक्ष्य तय भएको छ?
सन 2018
सन् 2020
सन् 2025
सन् 2030
सामुद्रिक सतहबाट सगरमाथा उचाई पत्ता लगाउन देश कुन हो?
इटाली
रुस
फ्रान्स
japan
एघारौ आइसिसी वर्ल्ड कप क्रिकेट प्रतियोगिता 2015 को उपाधि कुन देशले जित्यो?
अस्ट्रेलिया
अमेरिका
न्युजिल्यान्ड
नेदरल्यान्ड
a-1 b-3 c-4 d-2
a-3 b-1 c-4 d-2
a-4 b-2 c-1 d-3
a-3 b-4 c-1 d-2
समूहमा नमिल्ने पत्ता लगाउनुहोस्?
दाङ
rukum
rolpa
पाल्पा
यदि NEPAL को कोड PGRCN हो भने INDIA कोड के हुन्छ?
KPFKC
HFMDK
LPFLC
MPFKC
खालि ठाउँ भर्नुहोस्
O
M
N
P
यदि यो एउटा लाइनमा राम दायाँ र बायाँ दुवै तर्फबाट 15औं स्थानमा पर्छ भने त्यस लाइनमा जम्मा कति विद्यार्थी रहेछन्?
28
30
29
32
टेलिफोन सेटमा भएका सबै अंकको योगफल कति हुन्छ?
40
42
45
50
औंला : हात :: पात:..?
फुल
हांगा
फल
जरा
यदि MOTHERLAND लाइ 9206314758 ले कोड गरिन्छ भने NORTH लाइ कुन कोडले जनाइन्छ?
52106
52630
72406
52476
तलको metrics पूरा गर्नुहोस्
23
29
22
21
एउटा स्कुल परीक्षामा 30 प्रतिशत मात्र पास भएछ। यदि फेल हुनेको संख्या 252 छ ।भने जम्मा कति जना ले जाँच दिए होलान्?
340
360
380
230
A
B
C
D
दिइएको चित्रमा कतिवटा त्रिभुजहरु छन्?
12
14
10
11
तल दिइएका चित्रहरू मध्ये एउटा अरुभन्दा फरक छ उक्त फरक चित्र पत्ता लगाउनुहोस् ।
A
B
C
D
अर्थपूर्ण ढंगले क्रम मिलाई राख्नुहोस्।
1.जन्म 2.मलामी 3. मृत्यु 4.विवाह 5.शिक्षा
1,5,4,3,2
1,3,5,4,2
1,3,4,5,2
1,2,5,4,3
तलका विकल्पहरु मध्येबाट नमिल्दो छान्नुहोस् ।
हात्ति : ढोइ
गाई : गोठ
घोडा : तबेला
बाख्रा : खोर
'मान्छे मरणशील छ' यो भनाइ तलको कुन वाक्य सँग नजिकको सम्बन्ध छ
राम कहिल्यै मर्दैन।
राम कहिल्यै बुढो हुँदैन।
राम मान्छे भएकाले ऊ कुनै दिन मर्छ।
राम जहिले पनी मरेको मरै हुन्छ
एक देखि सय सम्म कतिवटा एक हुन्छन्?
15
31
21
25
Which word is opposite in meaning to zeal?
Passion
Apathy
Enthusiasm
Cool
एक बिहान दिपक आफ्नो घरतिर फर्केर उभियो। यदि घरको छायाँ दिपक माथि पर्यो भने उ कुन दिशामा फर्किरहेको थियो?
पूर्व
दक्षिण
उत्तर
पश्चिम
तल प्रश्नको भनाइ र कारण दिएको छ। उत्तरमा उल्लेख गरिएका विकल्पहरु मध्ये सहि विकल्प कुन हो पत्ता लगाउनुहोस्?
भनाइ : नेपालबाट अलैंचीको निर्यात बढेको छ।
कारण : अलैँची खेती नगदे बाली हो ।
भनाइ र कारण दुवै बेठीक
भनाइ र कारण दुवै ठीक
भनाइ मात्र ठिक
कारण मात्र ठीक
डाक्टर सँग patient सम्बन्धित छ भने lawyer सँग के सम्बन्धित छ
Customer
Client
Accused
Magistratee
