Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

सामान्य ज्ञान तथा बौद्धिक परिक्षण

Total questions: 35

Worksheet time: 18mins

Name
Class
Date
1.

नेपाल गणतन्त्रात्मक राज्य कहिले भएको हो ?

a)

2063 जेठ 15

b)

2064 जेठ 15

c)

2065 जेठ 15

d)

2066 जेठ 15

2.

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह कहिले सम्पन्न भएको थियो?

a)

2068 फागुन 1

b)

2068 फागुन 14

c)

2068 फागुन 16

d)

2068 फागुन 20

3.

निम्नलिखित मध्ये कुन ठिक हो /हुन्

१. एटीएम को पूरा रुप automated teller machine हो जुन e-banking सम्बन्धि छ।

२.DTH को पुरा रुप Direct to home हो जुन telecommunication संग सम्बन्धित छ।

a)

1 र 2 दुवै ठिक

b)

1बेठिक 2ठिक

c)

एक ठीक दुई बेठीक

d)

1 र 2 दुवै बेठीक

4.

नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसले गरेका थिए?

a)

व्याकुल माइला

b)

नातिकाजी

c)

अम्बर गुरुङ

d)

गोपाल योन्जन

5.

विश्वको सबैभन्दा होचो महिला को हुन्

a)

ज्योति अम्गे

b)

ब्रिजेट

c)

चन्द्रिका थापा

d)

कुनै पनि होइन

6.

नेपालको सबैभन्दा पहिलो बजेट प्रस्तुत कहिले भएको हो?

a)

विसं 2007 फागुन 21

b)

विसं 2007 फागुन 7

c)

विसं 2008 साउन 1

d)

विसं 2008 माघ 21

7.

संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको थियो?

a)

सन् 1945 अक्टोबर 14

b)

सन् 1945 अक्टोबर 24

c)

सन् 1945 december 14

d)

सन् 1945 december 24

8.

नेपाल पर्यटन वर्ष भनेर कुन बर्षलाई मनाइएको थियो?

a)

सन् 2010

b)

सन् 2011

c)

सन् 2012

d)

सन् 2013

9.

तलकामध्ये कुन चाहिँ सार्कका

संस्थापक राष्ट्र हुन्।

a)

nepal

b)

माल्दिभ्स

c)

bhutan

d)

माथिका सबै

10.

प्रत्येक वर्ष लोकसेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नु पर्ने व्यवस्था छ ?

a)

संविधानसभा समक्ष

b)

राष्ट्रपतिसमक्ष

c)

व्यवस्थापिका संसद समक्ष

d)

राष्ट्रियसभा समक्ष

11.

राणाकालमा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो?

a)

35

b)

38

c)

40

d)

72

12.

कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटो .......हो?

a)

पाङ्गो माटो

b)

रातो फुस्रो माटो

c)

तलैया माटो

d)

बलौटे पत्थरीलो माटो

13.

वायुमण्डलमा निम्नमध्ये कुन ग्यासको प्रतिशत तेस्रो बढी हुन्छ?

a)

oxygen

b)

नाइट्रोजन

c)

carbon dioxide

d)

argon

14.

नेपालमा प्रति हेक्टर रुख संख्या..... छ?

a)

108

b)

202

c)

300

d)

408

15.

मानव शरीरमा रातो रक्तकोषको कमिले तलकामध्ये कुन रोग लाग्छ?

a)

रिकेट्स

b)

रतन्धो

c)

रक्तचाप

d)

रक्तअल्पता

16.

जलवायु परिवर्तन सम्बन्धी ग्रेजुएट सम्मेलन कहिले सम्पन्न भयो?

a)

2067 कात्तिक 29 -मंसिर 3

b)

2067 कात्तिक 25 - 30

c)

2067 कार्तिक 27 - मंसिर 1

d)

माथिको कुनै पनि होइन

17.

जैविक विविधता प्रणालीलाई कति प्रकारमा विभाजन गरिएको छ?

a)

2

b)

3

c)

4

d)

5

18.

प्राणीहरूको बिकासबादी सिद्धान्तका प्रतिपादक को हुन्?

a)

ग्यालिलियो

b)

चाल्स डार्बिन

c)

माइकल फराडे

d)

आइज्याक न्युटन

19.

निम्नलिखित भाषाहरू बारे बिचार गर्नुहोस ।

१.नेपाली 2. मगर 3.हिन्दी 4. नेवारी

माथि उल्लेखित भाषाहरूमा भारतीयले भाषिक परिवार भित्र नपर्ने भाषा कुन कुन हुन् ।

a)

3 मात्र

b)

1 , 2 र 4मात्र

c)

1 र 3 मात्र

d)

2 र 4 मात्र

20.

नेपालमा योजनाबद्ध विकासको सुरुवात कहिले भयो?

a)

विसं 2007 साल

b)

विसं 2010 साल

c)

vikra 2011 साल

d)

विंस 2013 साल

21.

नेपालको पहिलो राजमार्ग कुन हो?

a)

पृथ्वी राजमार्ग

b)

अरनिको राजमार्ग

c)

त्रिभुवन राजमार्ग

d)

महेन्द्र राजमार्ग

22.

रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन्?

a)

गुणकामदेव

b)

मानदेव

c)

नरेन्द्रदेव

d)

प्रताप मल्ल

23.

नेपालमा सर्वप्रथम चाँदीको मुद्रा कसले चलाए?

a)

प्रताप मल्ल

b)

भुपतिन्द्र मल्ल

c)

महिन्द्र मल्ल

24.

निर्दलीय पञ्चायती व्यवस्थाको विरूद्ध नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर कहिलेदेखि आन्दोलन सुरु गरेका थिए?

a)

विसं 2046 माघ14

b)

विसं 2046 फागुन 1

c)

विसं 2046 फागुन 7

d)

विसं 2046 चैत्र 24

25.

चेपाङ जातिले बोल्ने भाषालाई के भनिन्छ ?

a)

संस्कृत

b)

खाम्ची

c)

पाण्डी

d)

कुनै पनि होइन

26.

नेपालको कुन ठाउँमा क्रमस:तामा ,सुन ,फलाम र कोइला पाइन्छ?

a)

कुलेखानी, कालिगण्डकी, फुलचोकी ,चितवन

b)

कुलेखानी, कालिगण्डकी, प्युठान , पाल्पा

c)

चोभार, कालिगण्डकी, सल्यान, प्युठान

d)

फुलचोकी, कालिगण्डकी, सल्यान, पाल्पा

27.

नेपाल चीन भन्दा कति गुणा सानो छ?

a)

60 गुणा

b)

65 गुणा

c)

70 गुणा

d)

75 गुणा

28.

एक डिग्री देशान्तरको फरकमा कति समयको अन्तर हुन्छ?

a)

दुइ मिनेट

b)

4 मिनेट

c)

6 मिनेट

d)

8 मिनेट

29.

सूर्योदयको देश भन्नाले कुन राष्ट्रलाई जनाउँछ?

a)

चिन

b)

अमेरिका

c)

जापान

d)

डेनमार्क

30.

भुगोलका पिता भनेर कसलाई चिनिन्छ?

a)

इरेटस्थनिज

b)

थोमस अल्वा एडिसन

c)

न्युटन

d)

आर्किमिडिज

31.

कुन ग्रहलाई रातो ग्रह भनिन्छ?

a)

बृहस्पति

b)

शुक्र

c)

मंगल

d)

शनि

32.

सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो?

a)

मुसिकोट

b)

सिमिकोट

c)

जोमसोम

d)

दुने

33.
a)

a-1 b-2 c-3 d-4

b)

a-2 b-3 c-4 d-1

c)

a-3 b-2 c-1 d-4

d)

a-4 b-1 c-2 d-3

34.

समूह I र II को जोडा मिलाइ कोडबाट सहि उत्तर छान्नुहोस्।

समुह I ..................समुह II

a.मगर...................1.पण्डित

b.नेवार...................2.भुसाल

c.थारु.................... 3.गुभाजु

d. क्षेत्रि ..................4.भर्रा

a)

a-1 b-2 c-3 d-4

b)

a-4 b-3 c-2 d-1

c)

a-2 b-3 c-4 d-1

d)

a-3 b-4 c-2 d-1

35.

समूह I र II को जोडा मिलाइ कोडबाट सहि उत्तर छान्नुहोस्।

समुह I .........................समुह II

a. अक्टोबर क्रान्ति.......1.सन्1789

b. फ्रान्सको राज्यक्रान्त ................................2.सन्1775

c. प्रथम विश्व युद्ध......3. सन् 1917

d.अमेरिकी स्वतन्त्र संग्राम... ...... ....….....................….4.सन्1914

a)

a-1 b-2 c-3 d-4

b)

a-,2 b-4 c-1 d-3

c)

a-3 b-1 c-4 d-2

d)

a-4 b-3 c-2 d-1