NEW
Font size
Worksheetsसामन्य ज्ञान
Total questions: 30
Worksheet time: 15mins
पृथ्वीको सतहमा गुरुत्वप्रवेगको मान कति हुन्छ ?
1.6 m/s2
6.7 m/s2
9.8 m/s2
25.1 m/s2
Golden Planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
मंगल
शुक्र
शनि
बरुण
विश्वको सबैभन्दा लामो नदि नाइल कुन देशमा पर्दछ ?
नर्वे
इजिप्ट
पेरु
दक्षिण अमेरिका
प्रायदिपको पनि प्रायदिप भनि कुन महादेशलाई चिनिन्छ ?
एसिया
युरोप
उत्तर अमेरिका
दक्षिण अमेरिका
सुर्मा सरोबर कुन जिल्लामा पर्दछ ?
अछाम
सल्लान
डोटी
बझाङ
जनसङ्ख्याको आधारमा बागमति प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ?
रसुवा
भक्तपुर
नुवाकोट
दोलखा
नेपालको सबैभन्दा पुरानो बैंक कुन हो ?
नेपाल इनभेष्टमेन्ट बैंक
नेपाल राष्ट बैंक
नेपाल बैंक लिमिटेड
राष्टिय बाणिज्य बैंक
पन्चेबाजामा तलका मध्ये कुन पर्दैन ?
दमाहा
ट्यामको
सहनाई
मादल
नरसिंहा
देविघाट जलबिद्युत आयोजना कुन जिल्लामा पर्दछ ?
दोलखा
तनहुँ
नुवाकोट
रसुवा
क्यामेराको आविष्कारक को हुन ?
ब्लेज पास्कल
मेकमिलन
ए एल ब्रिगेट
जोसेफ नियसि
दिगो बिकाशको अवधारणा कुन आवधिक योजनाबाट सुरु भएको हो ?
छैँठाै
साताैँ
आठाैँ
नवाैँ
नेपालसंग दाैत्य सम्बन्ध कायम भयको दोस्रो राष्ट कुन हो ?
बेलायत
अमेरिका
भारत
चिन
विश्व जनसङ्ख्या दिवश कुन दिन मनाइन्छ ?
June 5
July 11
July 28
April 21
नोबेल पुरस्कार कतिवटा बिधामा दिने गरिन्छ ?
3
4
5
6
हाल शिक्षक सेवा आयोगका अध्यक्षको नाम के हो ?
ताना गाैतम
उमेश मैनाली
निलकण्ठ उप्रेती
गिरिराजमणि पोखरेल
"बोटबिरुवाहरुको बिकाश गोडमेलद्धारा हुन्छ भने मानिसको बिकाश शिक्षाद्धारा हुन्छ " यो भनाई कसको हो ?
जोन लक
कान्ट
फ्राेबेल
प्लेटो
नेपालको पहिलो पत्रिका सुधासागरको प्रथम प्रकाशन कहिले भएको थियो ?
बि. स १९५२
बि. स १९५५
बि. स १९५७
बि. स १९५८
हाल नेपालमा कतिवटा शिक्षा विकाश निर्देशनालय रहेका छन ?
5
6
7
10
याैवनावस्थाका बिशेषतामा तलका मध्ये कुन पर्दछ ?
खप्टिएको अबस्था
लामो अबस्था
सकरात्मक अबस्था
भयभित अबस्था
राष्टिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ११ मा समावेश नगरिएको बिषय कुन हो ?
नेपाली
अंग्रेजी
सामाजिक अध्ययन
जिवनउपयोगि शिक्षा
सम्बन्ध प्रत्यावर्तन सिकाईसँग सम्बन्धित मनोवैज्ञानिक को हुन ?
प्यावलब
थर्नडाइक
स्किनर
कोहोलर
तलका मध्ये कुन सर्च इन्जिन अन्तरगत पर्दैन ?
gmail
mozilla firefox
google chrome
opera
नेपालको संबिधान मा धारा ३९ मा कुन माैलिक हकको ब्यबस्था गरिएको छ ?
आबासको हक
महिलाको हक
बालबालिकाको हक
दलितको हक
राष्टिय पाठ्यक्रम विकाश तथा मुल्याङ्कन परिषद मा कतिजना सदस्य हुन्छन ?
९
११
१५
१७
आफुभित्र हिनताबोध हुनु ,अरुको ईश्या र डाहा गर्ने प्रवृत्ती हुनु कस्तो खालको द्धन्द्ध हो ?
व्यक्तिभित्रको द्धन्द्ध
व्यक्ति-व्यक्तिबिचको द्धन्द्ध
समुहबिचको द्धन्द्ध
माथिका सबै
समुहमा नमिल्ने कुन हो ?
लेखक
प्रिन्टर
पाठक
रिपोटर
प्रकाशक
How many triangle are there in the given figure?
8
10
11
12
Find the missing number 10,17,26,37,?
46
52
50
56
What is the synonyms of word "coward "
coax
conceal
callous
craven
प्रत्येकले प्रत्येकसंग खेल खेल्नुपर्ने नियम भएको कुनै खेलमा जम्मा २८ वटा खेल खेलियो भने त्यहा कतिजना खेलाडिले भाग लिएका रहेछन ?
7
8
14
28
