WorksheetsNpali byakaran
Total questions: 6
Worksheet time: 3mins
Name
Class
Date
1.
तलका विकल्प मध्ये पुरुष बुझाउने सर्वनाम कुन चाहिँ हो ?
a)
यो, त्यो ती
b)
म, तँ, ऊ
c)
को, के, कुन
d)
आफू, स्वयम्
2.
विशेषण कति प्रकारका हुन्छन् ?
a)
चार
b)
पाँच
c)
छ
d)
सात
3.
तलका विकल्प मध्ये विशेषण शब्द कुन चाहिँ हो ?
a)
नयन
b)
हात
c)
हरियो
d)
पात
4.
व्यक्तिवाचक नाम कुन चाहिँ हो ?
a)
सुख
b)
सुन
c)
ताँती
d)
सगरमाथा
5.
‘आज पानी पर्ला’ यो वाक्यको शुद्ध अकरण वाक्य कुन चाहिँ हो ?
a)
आज पानी पर्दैन ।
b)
आज पानी परेन ।
c)
आज पानी नपर्ला ।
d)
आज पानी नपरे हुन्थ्यो ।
6.
मौरीको समूहलाई के भनिन्छ ?
a)
झुप्पो
b)
गोलो
c)
ताँती
d)
रास
100 %
