NEW
Font size
S
M
L
XL
WorksheetsCLASS SEVEN
Total questions: 10
Worksheet time: 10mins
Name
Class
Date
1.
बादसाहको स्वभाव कस्तो थियो ?
a)
घमण्डी
b)
मिलनसार
c)
दयालु
d)
ईखालु
2.
कविशिरोमणि भनेर कसलाई चिनिन्छ ?
a)
लेखनाथ पौड्याल
b)
गोपाल प्रसाद रिमाल
c)
मोतिराम भट्ट
d)
माधव प्रसाद घिमिरे
3.
संसारमा रगत भएको पहिलो जीव भनेर के लाई मानिन्छ ?
a)
माछा
b)
कछुवा
c)
भ्यागुता
d)
मुसा
4.
आकाशमा उड्ने जीवलाई के भनिन्छ ?
a)
उभयचर
b)
जलचर
c)
खेचर
d)
अवतार
5.
‘पिँजराको सुगा’ कविताका रचनाकार को हुन् ?
a)
पारिजात
b)
सुधा त्रिपाठी
c)
लेखनाथ पौड्याल
d)
रमेश विकल
6.
‘लक्ष्मीपूजा’ कुन विधाको कृति हो ?
a)
उपन्यास
b)
कविता
c)
कथा
d)
नाटक
7.
‘म कविता लेख्दै छु’ यो कुन पक्षको वाक्य हो ?
a)
सामान्य वर्तमान
b)
अपूर्ण वर्तमान
c)
सामान्य भूत
d)
सामान्य भविष्यत्
8.
‘शारदा’ पत्रिका कहिलेदेखि छापिन थालेको हो ?
a)
वि. स. १९९२
b)
वि. स. १९९३
c)
वि. स. १९९४
d)
वि. स. १९९१
9.
नाम कति प्रकारका हुन्छन् ?
a)
तीन
b)
चार
c)
पाँच
d)
छ
10.
तलका विकल्प मध्ये नाम शब्द कुन चाहिँ हो ?
a)
राम्रो
b)
सगरमाथा
c)
असल
d)
अमिलो
Reset
