WorksheetsLocal
Total questions: 5
Worksheet time: 3mins
Name
Class
Date
1.
महलक्ष्मी नगरपालिकामा कति ओटा वडा रहेका छन ?
a)
८
b)
९
c)
१०
2.
कितीओटा गा.वि.स.मिलेर महालक्ष्मी नगरपालिका बनेकाे हाे ?
a)
३
b)
४
c)
५
3.
महालक्ष्मी नगरपालिकाका मुख्य नदिनाला कुन कुन हुन ?
a)
गाेदाबरी,कर्मनाशा,लुभु र तिल्पु खाेला
b)
गाेदाबरी,कर्मनाशा,लुभु खाेला
c)
गाेदाबरी,कर्मनाशा,लुभु र बागमति नदि
4.
महालक्ष्मी नगरपालिकामा मनाइने मुख्य जात्राहरु कुन कुन हुन ?
a)
महलक्ष्मी,महाभैरव,महदेव,बालकुमारी,गणेश जात्र आदि
b)
महलक्ष्मी,महाभैरव,महदेव जात्रा मात्र
c)
महलक्ष्म जात्रा
5.
महालक्ष्मी मन्दिर कुन वाेडामा पर्दछ ?
a)
७
b)
८
c)
९
100 %
